
Ses
Ggp
Rgp1
Djs
Gfs
Srbpu
pku
Rgp
cjs
Pes
Pbu
Sgr
Unsku
Lnp

Sbs
Ggd
Hal
nsb
Rsb
Rgs
Asm
Ssm
Rgu
Rgu
Tsm
Ksm
Pvg
Vor
Bbu
Bbbpu
Gst
Sls
Wsp

Gsb
Rmb
Jmb
Rpp
sab
Bml
Syp
Mks
Jmb
bbt
Ptm
Abd
Pls
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर–४, भित्री सडकखण्डमा आज टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नंम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर ठोक्किएको थियो ।
त्यस्तै दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएका थिए । तर त्यहाँ पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
