आयुर्वेदिक विधिबाट ७ सय जना ढाड,खुट्टा जोर्निका बिरामीको नि:शुल्क उपचार

कपिलबस्तु । कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड,खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई आयुवेर्दिक बिधिवाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित थाई मन्दिर तिलौराकोटमा सम्पन्न भएको […]

कर्मचारी भर्ना प्रक्रियामा शिवराज नगरपालिका चुक्यो

कपिलबस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते रोजगार सहायक भर्नाका लागि सूचना प्रकाशित गर्यो। सूचनामा दरखास्तमा दिने अन्तिम म्याद मिति २०७९ साउन ९ गते तोकियो । पालिकाले साउन ९ गते विदा परे […]

गढवा गाउँपालिकामा हेल्पडेस्कको स्थापना

दाङ । देउखुरीको गढवा गाउँपालिकाले कार्यालयको मुलगेटमा हेल्पडेस्क स्थापना गरेको छ । पालिकाले अपाङ्गता भएका,जेष्ठ नागरिक तथा अन्य सरोकारवालाको लागि कार्यालयको मुख्यद्वारमा सहायता कक्षा (हेल्प डेस्क) सञ्चालनमा ल्याएको गढवा गाउँपालिकाले जनाएको छ । हेल्पडेस्क नहुँदा सर्वसाधारणहरुलाई सास्ती भोग्नु परेको थियो । सहयता कक्षा सञ्चालन भएपछी सबै कोठामा पुग्न नपर्ने र आफुले चाहेको सेवाका सम्बन्धमा आवश्यक […]

प्युठानको स्वर्गद्वारी नगरपालिकाद्वारा एफएम रेडियो संचालन

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै लगानीमा सामुदायिक एफएम संचालनमा ल्याएको छ। स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिङ्रीमा स्थापना भएको रेडियो स्वर्गभुमी एफएम १०६ दशमलव ७ मेगाहर्जले परीक्षण प्रशारण समेत थालिसकेको छ । जिल्लामा स्थानीय तहले स्थापना गरेको यो पहिलो एफएम हो । एफएमको उद्घाटन गर्नुहुदै नगर प्रमुख टेकप्रसाद भण्डारीले नगरपालिका क्षेत्रभित्रका गतिविधिहरु पालिकाबासी बीच […]

आज ऋषि पञ्चमी,अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान,पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल,तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर,माटो र […]

सन्दर्भः १५ औं राष्ट्रिय पुस्तकालय दिवस गढवामा स्रष्टा सम्मान र पुस्तक लोकार्पण कार्यक्रम

दाङ । पन्ध्रौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा देउखुरीको गढवा गाउँपालिका र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले १८ जना श्रष्टालाई सम्मान गरेको छ भने २८ वटा पुस्तकहरुको लोकार्पण गरेको छ । गाउँपालिका र पुस्तकालयले दिवस मनाउने कार्यको नयाँ सिको गर्दै लेखकहरुलाई सम्मान गर्न र सृजन कर्ममा हौसला प्रेरणा थप्न नौलो अभ्यासको सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष […]

समाजमा शान्ति सुरक्षा अपराध नियन्त्रण पहिलो प्राथमिकता रहनेछ,दाङ एसपी : ओली

दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले बुधबार बिहान् आफ्नो कार्यालयमा पत्रकारहरुसंग कुराकानीमा नयाँ कार्ययोजना तथा एजेण्डा नभएता पनि आफ्नो काम,कर्तब्यलाई प्रभावकारी एवं सृजनशील ढंगले सम्पादन गर्ने योजना रहेको बताएका छन् । समाजमा शान्ति सुरक्षा कायमगरि अपराध नियन्त्रण तथा रोकथाम गर्ने पहिलो प्राथमिकता रहेको दाङ […]

फकलालाई जब सहरी मन्त्री चौधरीको राति पौने एघार बजे फोन आयो

दाङ । शुक्रबारको मध्यान्ह । घाम चर्किदै थियो । लमही १ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थीहरु शुक्रबारे हाफ छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्राबासका मुक्त कमलहरी भने उत्साहित थिए । उत्साहित यस अर्थमा कि मन्त्री आउने खबर समयमै पुगिसकेको थियो र अब उनीहरुको उज्यालो भविष्यको सपना मन्त्रीमै हातमा पुगेको […]

नारायणगढ–मुग्लिन सडक खण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको डीएसपी अधिकारीको भनाइ छ। निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]