
dpm
rgs
pvg
Gesld
Snmbs
Pbu
snmbs
Sdc
Dpm
Amb
Dbc
sjnsplk
Mbf
Ges
Snmbs


काठमाडौं । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा उक्त पुरुस्कार प्रदान गरिने भएको हो।
त्यस्तै संघ तथा बिबी फाउन्डेसनद्वारा पुनलाई संयुक्तरूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको छ । पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ।
