
Gisld
Pbu
Sds
gst
mbd
Mbdvs
Gmk
Anm
Ksm
Rbs
दाङ । नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई उनी कार्यरत रहेको अनलाइन संचालकले दुर्व्यवहार गरेका छन । उक्त अनलाइनका दाङ प्रतिनिधि रहेका पत्रकार गजमेरले दशैं आइसक्यो सर, दशैं खर्च पठाइदिनु हुन्छ कि भनेर फोन गर्दा नेपाल लाइभका संचालक अनिल न्यौपानेले अश्लील शब्द प्रयोग गर्दै गाली समेत गरेको उनले गुनासो गरे । तीन […]
दाङ । विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, विद्यार्थीको लागि अर्को शब्द शिष्य हो। समाजलाई रुपान्तरण,अन्याय,अत्याचार,शोषण, दमन, कुसंस्कार तथा कुरीति,सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि आधारभुत रुपमा चाहिने भनेको शिक्षा […]
दाङ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकहरूले सहि ठाउँमा खर्च गर्नु पर्ने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार एक कार्यक्रममा बताउनु भएकाे छ। महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयाेजना गरेकाे”जेष्ठ नागरिकको सम्मान,राप्ती गाउँपालिकाकाे स्वाभिमान”भन्ने नाराका साथ असाेज ८ गते देखि १५ गते सम्म सञ्चालित सप्ताहव्यापी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवसरमा राप्ती […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाको सकृयता र पहलमा इलाका प्रशासन कार्यालय लमही र स्थानीय संघ संस्थाहरुसंगको समन्वय सहकार्यमा बुधवार गढवा बजारका पसलहरु अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो ।सो क्रममा गढवा बजारका कुल १४ पसलहरु अनुगमन गरिएको र बिभिन्न चारवटा पसलहरुबाट म्याद गुजे्रको जिरा,बेसन,चिप्स,हर्पिक,हर्लिक्स, बोनभिटा,नमकिन,गोल्ड मसलाहरुका प्याकेट, चियापत्ति,तरकारीका बिउहरु […]
काठमाडौं । आगामी मंसिरमा चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै […]
सल्यान । सल्यान कपुरकोटमा बिहे खाएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका ९ ढकेरीबाट बिहे भोज खाएर मंगलबार बेलुका ७ बजेतिर सल्यानका लागी हिडेको रा १ ज ५६३ नम्बर डबल क्याप गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ बनस्पति नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको […]
दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल सिधा पत्रका क्राइम ब्युरो प्रमुख पत्रकार सागर थापाले सोमबार दोस्रो पटक रक्तदान गर्नु भएको छ। पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको परिसर भित्र श्रीदेवी भगवती मन्दिर घटस्थापनाको दिन सोमबार बिहान भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले श्रीदेवी भगवती मन्दिरको पुजापाठ गरेर उद्घाटन गर्नुभएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले श्रीदेवी भगवती मन्दिर निर्माणमा […]
धनगढी । धनगढीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई सोमबार साँझ सडकबाटै अवैध लागुऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा कमल भुल,नविन दौल्याल र विनोद सिंह रहेका छन्। उनीहरुको साथबाट […]