
gst
Gmk
Anm
Rbs
Sds
Ksm
Pbu
Mbdvs
mbd
Gisld
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लामो तथा छोटो दूरीमा चल्ने सम्पूर्ण सवारी साधनमाहरुमा (टाइम-कार्ड) लागू गरेको छ । दशै चाडपर्व सुरु भएपछि सवारी साधनको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकाले टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए । दुर्घटना न्यूनीकरणका लागि […]
दाङ । एका बिहानै ७ बजेको समय । टाढै बाट नियाल्दा एक हुल बुज्रुक मान्छेहरु राप्ती नदीको तिरमा पलेटि कसेर बसेको दृश्य । नजिकै पुग्दा राप्तीको किनारामा साहित्यकर्मिहरुको जमघट । ब्यानर र हातमा कविता,गित गजल र मुक्तकहरुका पन्तुराहरु । प्रसंग हो–देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले दशैं बिशेष पारेर नियमित कार्यक्रम अन्तर्गत शनिवार राप्ती नदीको […]
अर्घाखाँची । अर्घाखाँचीमा पाखेरीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा नगरपालिका वडा नम्बर -३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो । आइतबार आज बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित अपराध रोक्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै,दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व अबधीभर १ हजार १ सय बढि प्रहरी परिचालन गर्दैछ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर […]
दाङ । मेरो पसलको दक्षिणतर्फ कुनामा सलिम मिटसप नामको भैसीको मासुबेच्ने पसल छ । पश्चिम उत्तरतर्फ थुप्रै पसलहरु छन् भने पुर्वतर्फ बस्ति बसेको छ । यो मासुपसल न गाउँपालिकामा दर्ता भएको छ न त आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर प्राप्त नै छ । वरीपरि गन्हाएर बस्नै सकिन्न ।सरसफाईको न्यूनतम मापदण्ड समेत पालना नगरेरै गढवा […]
सल्यान । आज बिहान सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ६:४० बजेतिर सल्यान कुमाख गाउँपालिका ७ जिमाली स्थित भित्री कच्ची सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका ११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्नको लागी आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना भएको सल्यान प्रहरीले जानकारी दिएको […]
दाङ । राप्ती गाउँपालिकामा शुभकामना आदान प्रदान तथा आकस्मिक स्वास्थ्यसेवाकाे शुभारम्भ कार्यक्रम सम्पन्न । राप्ती गाउँपालिकाकाे आयाेजनामा बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिशेषज्ञ सहितकाे आकस्मिक स्वास्थ्य सेवाकाे उद्घाटन कार्यक्रम राप्ती गाउँपालिका ५ सिसहनिया स्वास्थ्य चाैकीमा सम्पन्न भएकाे छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका […]
दाङ । घोराहीमा दुधसागर डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रद्धारा स्थापना र जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमीटेडद्धारा प्रवद्र्धन गरिएको हरियो बजारको दोस्रो शाखा अन्तरगत दुध सागर डेरी उद्योगको उद्घाटन गरिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १५ कस्तुरी टोल (गुरुकुल एकेडेमीदेखी पश्चीमतर्फ) सञ्चालन गरिएको उद्योगको शुक्रवार एक कार्यक्रमको आयोजना […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न दाङमा राडर गन सहित ट्राफिक प्रहरी सडकमा खटिएको छ । अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो । दाङमा भएको दुर्घटना मध्ये ९० प्रतिशत […]