दशै टीकाको दोस्रो दिन आजपनि मान्यजनको हातबाट टीका लगाउने क्रम जारी

काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजन कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी […]

कृष्णनगरमा मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण तरिकाले सम्पन्न

कपिलवस्तु । जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीको मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी,ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ । कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा आज कृष्णनगर बजारको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले कडा सुरक्षाका साथ मूर्ति विसर्जन गरिएको छ । आज मौसम प्रतिकूल भए पनि भक्तजनहरू नाचगानका […]

लमहीको एक ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा पुर्णरुपमा क्षति

दाङ । देउखुरीको लमहीमा एक ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा पुर्णरुपमा क्षति भएको छ । मंगलबार रातीदेखि लगातार परेको बर्षातले लमही नगरपालिका वडा नम्बर ४ शान्तिनगर स्थित महेन्द्र राजमार्गको उत्तर तर्फमा रहेको ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा सो क्षति भएको हो । उक्त ड्येप्ली संचालक पुष्पा बाँठा मगरका अनुसार आफू दशैको टीका थाप्न घर गएको […]

लगातार बर्षातका कारण राप्ती नदीले खतराको तह पार गर्‍यो,सतर्कता अपनाउन आग्रह

दाङ । लगातार वर्षातका कारण देउखुरीको राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसीले राप्ती नदीको बहाव बढेको जानकारी दिएका छन् । उनका अनुसार बुधवार दिउसो साढे १ बजे खतराको तह पार गरी ५.४५ मिटर पुगेको छ, यो खतराको तह हो । राप्ती […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गुरुहरुकाे हातबाट दशैँकाे टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैँको टीका ग्रहण गरेकी छिन् । बडादशैँ २०७९ को अवसरमा उनले शीतल निवासमा गुरूहरूबाट टीकाको साइतअनुसार बिहान ११ बजाेर ५१ मिनेटमा टीका ग्रहण गरेकी हुन् ।राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेरहेकी छिन् । […]

आज बडा दशै, ११ बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत

काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष […]

देउखुरीको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु

दाङ । देउखुरीको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही […]

गुडिरहेको बसको ढोकाबाट लडेर प्युठानमा एक महिलाको मृत्यु

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए। त्यस्तै खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी […]

आज बडा दशैंको नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज मंगलबार सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]