
Rgp
Gfs
Lnp
Pes
Rgp1
cjs
Srbpu
sbs
Djs
pku
Unsku
Ggp
Pbu
Sgr

Ksm
Bbbpu
Ggd
Hal
Rsb
Tsm
Sls
Wsp
Ssm
Bbu
nsb
Rgu
Asm
Rgu
Sbs
Pvg
Vor
Rgs
Gst

Rmb
Mks
sab
Rpp
Abd
Gsb
Syp
bbt
Pls
Jmb
Ptm
Bml
Jmb
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन अधिकृत तोकेको छ । आयोगले चुनावका लागि नयाँ बानेश्वर स्थित संसद भवनमा दुईवटा केन्द्र तोकेको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि एउटा केन्द्र र प्रदेशसभा सदस्यका लागि अर्को गरी दुईवटा केन्द्र तोकिएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।
त्यस्तै नयाँबानेश्वरमा ८ फागुनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ । १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको कार्यक्रम छ । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ ।
