
Unsku
pku
Srbpu
Rgp
Pbu
Sgr
Ggp
Lnp
Rgp1

Ksm
Rgu
nsb
Rgu
Rsb
Ggd
Bbbpu
Gst
Wsp
Ssm
Rgs
Asm
Hal
Sbs
Sls
Bbu
Vor
Tsm
Pvg

Rmb
Mks
Syp
Bml
Pls
Abd
Gsb
bbt
sab
Rpp
Ptm
Jmb
Jmb
बुटवल । लुम्बिनी प्रदेशका ट्राफिक एसपी कृष्ण प्रसाई जिल्ला ट्राफिक बर्दाघात सुस्ता निरीक्षण गर्नु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय एवं लुम्बिनी प्रदेश ट्राफिक बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदेश ट्राफिक प्रमुख (एसपी) प्रसाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दाघात सुस्तामा कार्यालयको निरीक्षण गर्नु भएको हो ।
त्यस्तै एसपी प्रसाईले उक्त कार्यालयमा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको लुम्बिनी प्रदेश बुटवलले जानकारी दिएको छ ।
