
Sgr
Rgp
Gfs
Djs
Rgp1
Unsku
Ggp
cjs
Srbpu
Pbu
Pes
Lnp
sbs
pku

Gst
Pvg
Ssm
nsb
Hal
Ggd
Sbs
Wsp
Ksm
Rsb
Sls
Rgu
Vor
Asm
Tsm
Bbbpu
Rgu
Rgs
Bbu

Ptm
bbt
Rpp
Jmb
Rmb
Jmb
Mks
Gsb
Abd
Bml
Syp
sab
Pls
दाङ । बाँकेको राप्ती नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । तीन दिनदेखि हराईरहेकी राप्ती सोनारी गाँउपालिका वडा नम्बर २ माथेबासकी स्थायी बासीन्दा भिमा खत्रीको शव मंगलबार राप्ती नदीमा फेला परेको हो ।
आईतबार दिउँसो गाईवस्तुलाई पानी खुवाउन भनि घरबाट निस्कीएकी खत्री एकाएक हराएकी थिईन । हराएको ३ दिनपछि उनको शव राप्ती नदिमा डुबेको अवस्थामा भेटिएको हो । मृतक खत्रीकी आमा गोकला खत्रीका अनुसार उनि मानसिक रुपमा समेत अस्वस्थ थिईन ।
खत्रीको शवलाई पोस्टमार्टमकालागि भेरी अस्पताल नेपालगन्ज पठाईएको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरीक्षक प्रबिण डि.सि.ले जानकारी दिए ।
