
sbs
Rgp1
Pes
Unsku
Rgp
pku
Gfs
Pbu
Ggp
Lnp
Srbpu
Sgr
Djs
cjs

Sbs
Ssm
Hal
nsb
Tsm
Asm
Rgu
Sls
Bbbpu
Wsp
Bbu
Ggd
Rsb
Vor
Gst
Ksm
Rgs
Pvg
Rgu

sab
Ptm
Pls
Jmb
Jmb
Rmb
Syp
Mks
Bml
Abd
Gsb
Rpp
bbt
काठमाडौं । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको उक्त स्रोतले बताएको छ ।
त्यस्तै उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । २०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ । तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ।
यस्तै उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । अहिले रिक्त रहेको ५ एआइजीको बढुवाको लागि प्रतिस्पर्धीसमेत रहेका उनले राजीनामा दिएका हुन् ।
