
Lnp
Rgp
Ggp
Sgr
Pbu
Srbpu
Rgp1
Unsku
pku

Rsb
Rgu
Pvg
Bbbpu
Rgu
nsb
Bbu
Ggd
Sbs
Rgs
Ksm
Gst
Tsm
Sls
Hal
Wsp
Asm
Vor
Ssm

Syp
Rmb
Jmb
Rpp
sab
bbt
Gsb
Pls
Jmb
Bml
Ptm
Abd
Mks
दाङ । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सांसद मेटमणि चौधरीले राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको दाबी गर्नु भएको छ।
मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेका चौधरीले राष्ट्रपतिको उम्मेदवारको बारेमा आएका समाचारहरुको बारेमा आधिकारिकता नभएको दाबी गर्नु भएको छ । सांसद चौधरीले कतैबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै भेटघाट नभएको दाबी गर्नु भएको छ । सञ्चारमाध्यममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भेट भएको र भेटमा ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न र पार्टी एकता गर्न प्रस्ताव गरेको भनिए पनि चौधरीले पनि सो समाचारहरुमा सत्यता नभएको दाबी गर्नु भयो ।
त्यस्तै चौधरीले त्यसैलाई लक्षित गर्दै समय–समयमा यस्ता अफवाहहरु आउने र समयक्रममै हराएर जाने गरेको टिप्पणी गर्नु भयो । उहाँले यस्ता समाचारहरुबाट भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नु भएको छ ।
