
Pbu
Bs1
Gsl


दाङ । लुम्बिनी प्रदेश सभाको बैठक यहीँ फागुन १७ गते बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने भएको हो । सभामुखको निर्देशन अनुसार करिब एक महिनापछि बैठक बस्न लागेको प्रदेश सभाका सचीव दुर्लभकुमार पुनले बताए । यस अघि माघ २० गते प्रदेश सभाको बैठक बसेको थियो ।
