
Lnp
Sgr
Rgp
Pbu
Unsku
pku
Rgp1
Ggp
Srbpu

Ssm
Gst
Sls
Rgu
Sbs
Ksm
Tsm
Rgu
Pvg
Rgs
Rsb
Asm
Wsp
Ggd
Bbu
Vor
Bbbpu
Hal
nsb

Mks
Jmb
sab
Bml
Rmb
Rpp
bbt
Ptm
Gsb
Pls
Syp
Abd
Jmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले
जातीय सद्भाव कायम राख्नु सबै जात सम्प्रदायको प्रमुख दायित्व भएको बताउनु भएको छ । नेपाल दशनामी समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको शुक्रबार लमहीमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनु भएको हो ।
नेपाल बहुजाती,बहु र्धम र बहु सास्कृतिक मुलुक हो । जातको आधारमा कोही सानो र ठुलो हुदैन, सनातन र्धम नै सबैभन्दा समृद्ध परम्परा सहीतको र्धम हो मन्त्री गीरीले भन्नू भयो । उहाँले दुुनियालाई ध्यानको माध्यमबाट ठिक ठाउँमा रहन,शान्तपृय भएर बस्न र सबै सित मिलेर काम गर्न पुर्खाहरुले सिकाउनु भयो,हाम्रो मुल र्धम भनेको पनि सबै मिलेर जातिय सदभाब कायम गर्दे अघी बढ्नु हो । ऋावाज प्रदेशका कार्यबाहक शभापती रेशम गीरीको अध्यक्षता तथा मुख्य मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बोल्दै बिश्व हिन्दु महासघका अध्यक्ष डाक्टर भोला नाथ योगिले दशनामीहरु नेपालको जातिय सुचिमा नरहेकोमा आश्चर्य ब्यक्त गर्नु भयो उहाले भन्नू भयो । नेपालका बम्हण, क्षेत्रि,बैश्य शुद्र कुनैपनि सम्प्रदायमा दश नामी पर्दैन यो कुन समुदायमा पर्छ सो बारेमा छलफल हुनुपर्ने बताउनुभयो ।
समाजका लुम्बिनी प्रदेश सदस्य सुलोचना गीरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समाज भित्र पर्ने विभिन्न सरकारी ओहोदामा रहेका ब्यक्तीहरुलाई सम्मान गरिएको थियो । समाजले लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरी,बिश्वहिन्दु महासंघका डाक्टर भोलानाथ योगी,मुखय मन्त्रीका जनसम्र्पक सल्लाहकार गोपाल गीरी,लमही नगरपालिकाका जनप्रतिनिधि कृष्णा गीरी,लुम्बिनी प्रदेश शभा सदस्य निमा गीरी,लुम्बिनी प्रदेशका संस्थापक सचिब शान्तराम गीरी लगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै सो अबसरमा लुम्बीनी प्रदेशका सचिब हामनाथ गिरीले समाजको सागठनिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिब होमनाथ गिरीले गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्ब सासद शंकर गिरी लगायतले बोल्नु भएको थियो ।
