
pku
Djs
cjs
Sgr
Pes
Pbu
Rgp1
Unsku
Srbpu
Gfs
Rgp
Ses
Lnp
Ggp

Ssm
Rgu
nsb
Asm
Rgu
Rsb
Gst
Tsm
Ksm
Vor
Pvg
Rgs
Hal
Ggd
Wsp
Bbu
Sbs
Bbbpu
Sls

Jmb
Syp
Rpp
Ptm
Gsb
Rmb
Jmb
Abd
Pls
bbt
Bml
sab
Mks
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा अवस्थित बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु बाणगंगा क्याम्पस समितिको आयोजनामा आइतबार उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो ।
अनेरास्ववियु बाणगंगा क्याम्पस समितिका अध्यक्ष बिकास भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अनेरास्ववियुका जिल्ला सदस्य सुजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले होलिले आपसि भाइचारा बढाउने भन्दै आपसी सदभाव नखल्वल्याई होली खेल्न आग्रह गरे । उनले आउदै गरेको होलीमा कुनै पनि बिकृति नभित्र्याई संस्कृतिका रुपमा मनाउन आग्रह गर्दै अग्रीम शुभकामना समेत ब्यक्त गरे ।
त्यस्तै कार्यक्रममा अर्घाखाँचि कपिलवस्तु सम्पर्क समितिका अध्यक्ष प्रभाकर क्षेत्री,टेक्नीकल कलेजका विद्यार्थी नेता डा.मधुकर भट्टराई,वाणगंगा क्यम्पस कमिटी सचिव साकार भण्डारी,वामदेव पौडेल आदित्य सिंह लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम शिशिर पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।
