
Srbpu
Unsku
Rgp
Pes
pku
Djs
Pbu
Rgp1
Sgr
cjs
Gfs
Ses
Ggp
Lnp

Rgu
Ksm
Rgu
Rsb
Bbbpu
Tsm
Pvg
Sbs
Gst
nsb
Hal
Bbu
Wsp
Vor
Asm
Ggd
Rgs
Sls
Ssm

Pls
Jmb
Mks
sab
bbt
Jmb
Abd
Syp
Rpp
Ptm
Gsb
Rmb
Bml
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
लैंगिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार भन्ने मूल नारा सहित १ दिवसीय अभिमुखिकरण कार्यक्रम २०७९´´राज्यकाे नीति निर्माण महिलाकाे सहभागीता“ विषय कार्यक्रम विदुर नगर कार्यपालिकाको कार्यालयमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले महिलाहरुकाे हरेक तह र तप्कामा महिलाकाे पुर्ण सहभागिता गराउन विदुर नगरपालिकाले कार्य गर्ने र गराउने जानकारी शुभकामना मन्तब्यका क्रममा राख्नु भयाे ।
कार्यक्रममा सभाध्यक्ष विदुर नगरपालिका उप-मेयर प्रभा वाेगटिले कार्य पत्र प्रस्तुतिकरण दिगाे विकास लक्ष्य २०३०/ नेपालकाे तथ्यांकमा महिलाको अवस्थाका साथै विविध कुराहरुलाई संवाेधन गरि प्रस्तुत गर्नु भएको थियाे ।
यसैगरि बिदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाेद कुमार खनालले दिबस मनाउनुकाे उद्देस्य, स्थानीय निकायबाट गरिरहेको कार्य बारे जानकारी दिई शुभकामना मन्तब्यका क्रममा राख्नु भयाे । शुभकामना मन्तब्यकै क्रममा अतिथिहरु अन्तर्रपार्टि महिला संजाल जिल्ला अध्यक्ष सुभद्रा नेपाल,विदुर नगरपालिकाका निवर्तमान उप-प्रमुख गिता कुमारी दाहाल,समाजसेवी बिन्दा अर्याल,एनआर एन ए जापानका उपाध्यक्ष संगिता अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियाे ।
मानव अधिकारका लागि एकल महिला संस्थाका प्रदेश प्रतिनिधि देवकि पाैडेल,महिला मानव अधिकार रक्षक जिल्ला सञजालका अञ्जलि पाण्डे, त्रिशुलि प्लसका शान्ति घिमिरे,छाेरि संस्थाका एलिना गिरि,संकल्प,शान्ति न्याय र लाेकतन्त्रका लागि समावेशि महिला संजालका सर्मिला थापा मगर, विदुर वडा नम्बर ४ का वडा सदस्य सुनिता कुमाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ- संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,वडा जनप्रतिनिधि,महिला समुहका महिला दिदिबहिनीहरुकाे सक्रिय सहभागिता रहेकाे थियाे ।
सम्पन्न उक्त कार्यक्रममा बिदुर नगरपालिकामा मनाेविमर्शकर्ता यशाेदा खतिवडाले मनाेविमर्शद्वारा आत्महत्या गर्न तयारि अवस्थामा पुगेकाे व्यक्तिलाई घटना स्थलमै पुगि आत्महत्या प्रयासलाई राेक्न सफल हुनुभएकोमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठबाट खादा ओढाएर सम्मान गरिएकाे थियाे । त्यस्तै आफू सम्मानित हुन पाउँदा खुशि लागेकाे र मनाेसामाजिक सुस्वास्थ्यकाे क्षेत्रमा बिदुर नगरपालिकामा कार्यरत रहिरहेता पनि जिल्लामा विभिन्न पालिकाका सेवाग्राहीलाई सेवा प्रदान दिने गरिरहेकाे र प्रयाप्त रुपमा मनाेविमर्शकर्ता नहुदा कतिपय अवस्थामा तत्काल सेवा दिन जान नसकेकाे अवस्थामा सेवाग्राहीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था हुन सक्ने हुदा मनाेविमर्श कर्ताकाे उपलब्धता सहज रुपमा गराउन नगरले पहल गर्नुपर्ने जानकारी मनाेविमर्शकर्ता खतिवडाले मन्तब्यका क्रममा राख्नु भएको थियाे ।
यसैगरि हिंसा पीडित महिला उत्थान समुह नुवाकोटले जिल्लाकाे लिखु गाउँपालिका १ ढिकुरे बजारमा पनि ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस ´´लैंगिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार“ भन्ने मूल नारा सहित शुभकामना आदानप्रदान, अन्तरकृया र लाेकदाेहाेरि कार्यक्रम सम्पन्न गरेकाे छ ।
समुहका अध्यक्ष शाेभा थापा मगरकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संकल्प,शान्ति न्याय र लाेकतन्त्रका लागि समावेसि महिला संञ्जाल जिल्ला अध्यक्ष सर्मिला थापा मगरले सहजिकरण गर्नु भएको थियाे ।
