Sidha Patra शुक्रबार, बैशाख ०१, २०८०

सुदूरपश्चिम । सुदूरपश्चिमको बैतडी पुर्चुडी नगरपालिकाको त्रिवेणी धाम राताशीलामा महाकुम्भ मेलाको उद्घाटन भएको छ ।

धार्मिक कार्यक्रम ब्यासाचार्य खेमराज ओझाको सभापतित्व तथा सुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशीको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन गरिएको हो ।मेलाको उद्घाटन कार्यक्रममा विशिस्ट अतिथि पुर्व मन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारी रहनु भएको थियो । त्यस्तै माननीय,नगर प्रमुख लगायत विशिस्ट ब्याक्तित्वहरुको उपस्थित रहेको हिन्दू युवा संघका प्रवक्ता शिरोमणि ओझाले बताउनु जानकारी दिनु भयो । अहिले विराट कोटीहोममा महायज्ञ सञ्चालन भइराखेको छ । गत चैत्र १० गतेदेखि व्यासाचार्य खेमराज ओझाको प्रवचनमा महायज्ञ संचालन हुँदै आएको छ ।

धार्मिक तथा पौराणिक महत्व रहेको उक्त स्थानमा पर्यटन प्रवर्द्धन र प्रचार प्रसारका लागि महायज्ञको आयोजना गरिएको हो । हजारौं हिन्दु धर्मावलम्बीहरुले त्रिबेणि घाटमा स्नान गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष वकिल बहादुर धानुकले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]