
cjs
Pes
Lnp
Rgp1
Pbu
Unsku
Sgr
Ses
Ggp
Srbpu
Rgp
Djs
pku
Gfs
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् । सोमबार आज बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । त्यस्तै सोमबार […]
काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा,मर्यादित श्रमः श्रमको सम्मान,राष्ट्रको अभियान’भन्ने मुल नारासहित मनाइँदैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नै गाउँमै माध्यमिक तह सम्मकाे शिक्षा पढ्न पाउने भएका छन्। गाउँपालिकाकाे १८ औं कार्यपालिका बैठकले पालिकाकाे वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकाेटलाई कक्षा वृद्धि गरी यस वर्ष कक्षा नाै र अर्को वर्ष दस सञ्चालनका लागि अनुमति दिने निर्णय गरे सँगै उनीहरूले […]
दाङ । डिभिजन वन कार्यालय लमही दाङ देउखुरीको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे सव डिभिजन वन कार्यालय अन्तर्गत १२ वटा समुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूलाई एक दिने अनुशिक्षण कार्यक्रम शनिबार मलमलामा सम्पन्न भएको छ। समुदायिक वन उपभोक्ता समुहको विधान तथा कार्य योजना कार्यान्वयन सम्बन्धी डिभिजन वन लमही दाङका प्रमुख राजु क्षेत्रीले समुदायिक वनको […]
सल्यान । सल्यानमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ । अहिले एक सय १६ जना पुरुष,१४ जना महिला कैदीबन्दी र आमासँगै दुईजना नाबालक कारागारमा रहेको कारागार प्रशासनले जनाएको छ । कारागार कार्यालयका निमित्त प्रमुख भीमबहादुर घर्तीले क्षमता भन्दा पाँच गुणाबढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको बताएका छन् । […]
गुल्मी । वन वातावरणको संरक्षण गर्ने उदेश्यले गुल्मीमा ‘वनसँग सेलीब्रेटी’ कार्यक्रम गरेको छ। डिभिजन वन कार्यालय गुल्मीको आयोजना र लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको संयोजनमा ‘वनसँग सेलीब्रेटी’ अन्तर्गत बिबिध साँस्कृतिक कार्यक्रम गरिएको हो । ‘वनसँग सेलीब्रेटी’ कार्यक्रममा राष्ट्रिय कलाकार खेम सेन्चुरी, लक्ष्मण खड्का, हरी खत्री, शिलु भट्टराई, गणेश अधिकारी, लक्ष्मी बस्नेत, […]
पाँचथर । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । त्यस्तै चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई,सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला […]
दाङ । दाङको घोराहीमा उपमहानगरपालीका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमीको आयोजनामा गुरुकुल ऐकेडेमी विद्यालयका अभिभावकका लागि मोटिभेसनल कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । घोराहीमा रहेको बहुउद्देश्यीय सभागृहको सभाहलमा एक कार्यक्रम गरी कार्यक्रम सम्पन्न भएको हो । बालबालिकालाई पूर्ण मानव बनाउनका लागि विद्यार्थीहरूमा उमेरअनुसार भविष्यको बारेमा चिन्तन गर्न सक्ने,आध्यात्मिक मनन गर्न सक्ने,विषयवस्तुहरूलाई गम्भिर […]
दाङ । एडिबीको आर्थिक सहयोग र सहरी विकास मन्त्रालयद्वारा विनियोजित कुल २० लाखको बजेटमा लमही नगरपालिका वडा नम्बर ८ भतरकुण्डा आधारभूत विद्यालयको प्राङ्गणलाई फराकिलो तथा व्यवस्थापन गर्नका लागि माटो फिल्डिङ गर्ने र पर्खाल लगाउने कार्य भइरहेको छ ।तर उक्त कार्य गर्नका लागि पहिले योजनाको बारेमा प्रष्ट बुझिनेगरि सूचना बोर्ड राख्नुपर्ने र इस्टिमेट अनुसार काम गर्नुपर्नेमा […]