
Csb
Ksb
Nsb
Ssb
Ppu
Bsn
Ksb
Ksb
Fmb
Tgp
Rks
jsb
Rsb
Gsb
Ssb
Usb

Tsb
Usb
Ssb
Hl1
Gsb

Rgu
Nps
ptl
काठमाडौं । सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाँउपालिकाका दुई जना कर्मचारीहरु पाँच लाख घुसस रकमहित पक्राउ परेका छन् ।
गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।
त्यस्तै सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
