
Gfs
Rgp
Pes
Unsku
Ses
pku
Srbpu
Pbu
Lnp
Ggp
Rgp1
cjs
Sgr
Djs

Ggd
Gst
Sls
Rgu
Rgu
Wsp
Bbbpu
Rsb
Tsm
Hal
nsb
Sbs
Pvg
Ksm
Vor
Bbu
Rgs
Ssm
Asm

Mks
Abd
Ptm
Jmb
Syp
Bml
Jmb
Rpp
Pls
Gsb
bbt
Rmb
sab
दाङ । नेपाल सरकारले शहीद मार्ग नामाकरण गरेको उक्त सडकको कालोपत्रे उप्कीएपछि खाल्डा खुल्डी मात्रै भएका छन् । जस्का कारण गाडी तथा पैदल यात्रुलाई हिड्न निकै कठिन हुने गरेको स्थानीयहरुबाट गुनासो आएको छ ।
उक्त गुनासोलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकास मल्लको नेतृत्व एवं घोराही उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष सहितको टोलिले (खुम्बास) भन्ने स्थानमा पहिरोको कारण अबरुद्ध बाटोहरु जेसिबी लगेर खाल्डाखुल्डी पुरेर बाटो संचालनमा ल्याएको छ ।
भौगोलिक हिसाबले पनि उकालो ओरालो भएका कारण थप जोखिम रहेको छ । घोराहीदेखी होलेरी सम्मको करिब ३२ किलो मिटर सडकमा कालोपत्रे उप्कीएको छ भने खाल्डै खाल्डा परेका छन् । दर्जनौ घुम्तीहरुमा झनै सडक छियाछिया परेको छ । कालोपत्रे अधिकांश स्थानमा सबै उप्कीएको छ ।
त्यस्तै विषेश गरी सिमेन्ट उद्योगका टिप्परहरु चल्ने भएका कारण पनि सडकको अबस्था जिर्ण बनेको स्थानीयहरुले बताएका छन् ।
