स:मिलमा कार्यरत एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा रहेको एक स: मिलमा कार्यरत एकै परिवारका ३ सहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले बताएको छ । त्यस्तै हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० […]

राजपुरको कालिपुर र सतबरिया जोड्ने राप्तीनदीमा बनेको करोडौंको पक्कीपुलले पायो निकास

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर र लमही नगरपालिका वडा नम्बर ८ सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्की पुलले लामो समयपछि निकास पाएको छ ।कालिपुरदेखि र सतबरिया जानका लागि राप्ती नदीमा पक्की पुल नहुँदा वर्षौं वर्षदेखि दक्षिण भेगका नागरिकले सास्ती खेप्नुपरेको थियो । हरेक वर्ष असार महिना लागिसकेपछि ज्यानको बाजी राखेर डुङ्गाको […]

लमहीका कार्यबाहक नगर प्रमुख योगीद्वारा बाल दिवसको शुभकामना

दाङ । देउखुरीको लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यबाहक नगर प्रमुख योगीले शुभकामना व्यक्त गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको बताउनु भयो । योगीले भन्नु भयो,‘नेपालको संविधानले बालबालिकाको […]

दाङमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

दाङ । बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै २८ वर्षीय छोरा सन्तोष केसीलाई पक्राउ गरेको हो । भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा सन्तोषले बाबु प्रेमबहादुरलाई कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ रहेकोे छ । त्यस्तै कुटपिटबाट […]

वनरक्षक कर्मचारीहरु आन्दोलित,प्रदेश सरकारले पारित गरेको निजामती विधेयक सच्चाउन माग

दाङ । लुम्बिनी प्रदेश भरिका वनरक्षक कर्मचारीहरु आन्दोलित भएका छन् । गएको भदौ २२ गते लुम्बिनी प्रदेश सरकारले पारित गरेको निजामती सेवा विधेयकमा वनरक्षक कर्मचारीहरुको अधिकार र सेवा सुविधा कटौती गरेपछि वनरक्षक कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलनरत पक्ष लुम्बिनी प्रदेश जुनियर वन प्राविधिक संघ नेपालले प्रदेश सरकार सँग ५ बुँदे माग राखि पारित भएको […]

आज कुशे औँसी पर्व,पितृ सम्मान दिवस

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]

लमही नगरका कार्यबाहक प्रमुख र सुरक्षा निकायबिच छलफल

दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गर्नु भएको छ । कार्यबाहक नगर प्रमुख योगीले नदिजन्य पदार्थ उत्खनन,सडक बालबालिका उद्दार तथा व्यवस्थापन, लागू औषध ओसारपसार तथा वेचविखन नियन्त्रण, छाडा पशु चौपाया व्यवस्थापन,सडकका विचमा भएका रुखका हाँगा काटछाँट गर्ने लगायतका विषयमा छलफल गर्नु भएको हो । वर्षाको समयमा पनि नदिजन्य […]

दक्षिण देउखुरीको नमूना अभ्यास,कृषि अनुदान बितरण गर्दै समाज परिवर्तन र दियालोको तिजमिलन कार्यक्रम

दाङ । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले बिपन्न र सिमान्तकृत समूदायका दस समूहका १० जना किसानहरुलाई कृषिबाट आयआर्जन गरि आत्मनिर्भर बनाउने लक्ष्य बमोजिम जनही २० हजारका दरले दश जनालाई कुल रु. २ लाख घुम्तिकोष अनुदान बितरण गर्दै तिज बिशेष कार्यक्रम मनाएको छ । परम्परा जोगाऔं बिकृति हटाऔं भन्ने मूल नाराकासाथ दक्षिण देउखुरी […]

राप्ती गाउँपालिकाद्वारा तीज गीत प्रतियोगिता सम्पन्न

दाङ । राप्ती गाउँपालिका दाङकाे आयोजनामा मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ। लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय ,ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती -२ लालमटियाकाे समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती -५ सिङ्गे सान्त्वना भएका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]