
Djs
Pes
Rgp
Lnp
Sgr
Srbpu
Ses
Rgp1
Pbu
pku
Unsku
Ggp
Gfs
cjs
दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाङले डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि लमहीका सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरेको छ । जिल्लामा डेंगु रोग निरन्तर उकालो लाग्न थालेपछि स्वस्थ्य कार्यालय दाङले दाङका सबै पालिकासंग अभिमुखिकरण कार्य गर्दै आएको स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख […]
चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । त्यस्तै […]
दाङ । लमही नगरपालिकाले राप्ती गाउँपालिका-८ मा रहेको निलसागर सेवाश्रममा रहेका सडक मानवहरुलाई दाल,चामल,नुन लगायतको खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले आज सोमबार आश्रममा पुगेर ५ क्विन्टल चामल, दाल ४० किलो, नुन २० किलो र लत्ताकपडा हस्तान्तरण गरेको हो । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर […]
मान्छे डाक्टर, इन्जिनियर, पाइलट, नर्स इत्यादि बन्न बडो मन लगाएर मिहेनत गर्छन् अनि गर्व पनि उतिकै गर्दछ। सबैकाे वाह! वाह! पाउँछन्। शिक्षा लिएर पढ्दै कोही गर्छ भने उसलाई अरु विषय भन्दा कमजोर ठानिन्छ । समाजमा क्षमता कम हुनेले शिक्षा पढ्छ भन्ने हामी सबै शिक्षित वर्गमै छौँ। कोही चाहँदैनौं भन्न मेरा छोरी शिक्षा संकाय लिएर पढ्दै […]
आयाम बहुउद्देश्यीय सहकारी सस्था को नेतृत्व सर्वसम्मत चयन,संस्थाकाे बिकास र समृद्धिका लागि उमेमेदवार फिर्ता लियाै उम्मेदवार दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि काे नवाैं साधारण सभा तथा तेस्राे अधिबेशन सम्पन्न भएकाे छ । कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा चाैधरीले यश पालिकामा उत्कृष्ट सहकारीकाे रूपमा काम गर्दै आएकाे जानकारी गराउदै, यश सहकारी लाई स्थानिय सरकार […]
दाङ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज सिसहनियाँ बजारमा प्ले कार्ड सहित सचेतना र्याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालिएको हो । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा निकालिएको सचेतनामुलक र्यालीले सिसहनियाँ बजार परिक्रममा गरिएको हो । जीवन अमूल्य छ, सामाजिक जीवन जिऔँ, अति […]
दाङ । राप्ती गाउँपालिका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार सम्बन्धि तालिम प्रदान गरिएकाे छ । तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिकाको समन्वय र फ्रेड हलाेज फाउन्डेसनको सहयोगमा स्वास्थ्य चाैकी सिसहनियाँकाे हलमा तालिम प्रदान गरिएको हो । त्यस्तै तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखा बिना संसार […]
नुवाकोट । “शिक्षित बालबालिका बाट नै विश्वमा परिवर्तनको थालनि हुन्छ” भन्ने मूल नारा बाेकेर नेपाल लगायत अन्य देशहरुमा कार्य गरिरहेको रुम टु रिड पढ्नको लागि कोठा द्वारा संचालित बालिका शिक्षा कार्यक्रमले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० भाद्र २२ तदनुसार ८ सेप्टेम्बर २०२३ का दिन च्वाडि पब्लिक माध्यमिक विद्यालय बिदुर -५ माझीटार नुवाकोटमा मनाएको छ […]
दाङ । आयाम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड प्रधान कार्यालय गढवा दाङको नवौ बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओम प्रकाश बस्यालको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गर्नुभएको हो । त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सहकारी संस्थाहरु नाफामुखि मात्र नभएर सेवामुखि पनि […]