
Djs
Ggp
Rgp
Pbu
Lnp
Unsku
Rgp1
cjs
Ses
Sgr
Pes
Srbpu
Gfs
pku

Hal
Gst
Pvg
Asm
Rgu
Ssm
Sbs
nsb
Rgs
Bbu
Ksm
Bbbpu
Rsb
Ggd
Tsm
Rgu
Vor
Sls
Wsp

Syp
bbt
sab
Pls
Ptm
Abd
Jmb
Rpp
Rmb
Gsb
Bml
Mks
Jmb
दाङ । देउखुरीको लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यबाहक नगर प्रमुख योगीले शुभकामना व्यक्त गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको बताउनु भयो ।
योगीले भन्नु भयो,‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छ।’
बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको उहाँको भनाई छ ।
त्यस्तै केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ, बालबालिका भविष्यका कर्णधार रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य हो, उनीहरूको बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्छ”- कार्यबाहक नगर प्रमुख योगीले भन्नु भयो ।
