जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सब समारोह सम्पन्न

दाङ । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सब समारोह मंगलवार गढवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि मेटमणी चौधरीले विद्यार्थी,अभिभावक र शिक्षकले जिम्मेवारी पुरा गर्न सके मात्र गुणस्तरीय शिक्षा दिन सक्ने बताउनुभयो । नेपालमा १२ कक्षा पास गरी बिदेश जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै जानु दुखद […]

राजपुरको २ नम्बर वडामा एकीकृत आँखा उपचार केन्द्र उद्घाटन

दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर-२ को पवित्रनगर बेलामा एकिकृत आँखा उपचार केन्द्र मंगलवार एक कार्यक्रमका बीच उद्घाटन भएको छ । राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले जनतालाई घर आगनमै आँखा स्वास्थ्य सेवा दिनका लागि साझेदारीमा एकिकृत आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनु […]

दुर्गा प्रसाई विरुद्ध धनुषा प्रहरीमा जाहेरी

काठमाडौँ । दुर्गा प्रसाई विरुद्ध पुरानो राष्ट्रिय गान बजाएको भन्दै धनुषा प्रहरीमा जाहेरी पुगेको छ । कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो । प्रसाईले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै […]

कर सप्ताहमा ब्यवसायीहरुको गुनासो कर नतिरेरै ब्यवसाय-नियमन निकायलाई ध्यानाकर्षण

दाङ । हामीले राज्यलाई कर तिरेर ब्यवसाय गरेका छौं तर गढवा र राजपुरका कैयन गाउँहरुमा ब्यवसाय दर्ता नगरेर तथा राज्यलाई कर नै नतिरेर ब्यवसाय सञ्चालन भएका छन् । नियमन गर्ने निकायहरु मौन भएपछि हामी कर तिर्नेलाई मार परेको छ– गढवाका स्थानीय ब्यवसायी तिलक बहादुर पुनले कर कार्यालय तुलसीपुरका प्रमुखलाई ध्यानाकर्षण गराउनु भयो । राज्यलाई कर […]

नक्कली नोट सहित दुई जना महिला पक्राउ

काठमाडौँ । काठमाडौंबाट नक्कली नेपाली नोटसहित दुई जना महिला पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका वडा नम्बर ७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । यस्तै सिर्जनाको साथबाट १ हजार […]

दाङको तुलसीपुरमा एकैघरका दाजु-भाइ मृत फेला

दाङ । तुलसीपुरमा एकैघरका दाजु-भाइ मृत अबस्थामा फेला परेका छन् । सोमबार बेलुका ६ बजे तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १६ डोक्रेना घर भइ तुलसीपुर-६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत्त अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद […]

राजपुरको रसरीमा पन्चमी मेला सम्पन्न,भलिबल प्रतियोगितामा प्रथम माररी

दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोलामा पन्चमी मेला तथा सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जु बिकको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले गाउँपालिकाद्वारा कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिसकेको हुँदा अब कोहिपनि […]

ईप्रका द्वय गढवा र कोइलाबासद्वारा अवैध २२ सय बढी कुखुराको चल्ला बरामद

दाङ । ईलाका प्रहरी कार्यालय द्वय गढवा र कोइलाबासले २२ सय बढी अवैध कुखुराका चल्लाहरु आइतबार बरामद गरेको छ । भारतबाट अवैध रुपमा कुखुराको चल्ला ल्याउदै गरेको भन्ने गोप्य सूचनाका आधारमा गढवा गाउँपालिका वडा नम्बर ५ जमुनिबासदेखि लमही नगरपालिका – ६ मध्यनगर बस्ने वर्ष अन्दाजी ३३ का प्रकाश हमालले चलाएको बागमती प्रदेश ०१-०२५ च.३३७ नम्बरको […]

महोत्तरी लगायत मिथिलाञ्चमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्ध दिँदै महोत्तरी लगायत सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व सम्पन्न भएको छ । लगातार चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]