
Sgr
Pbu
Rgp
Srbpu
Ggp
Lnp
Rgp1
Unsku
pku
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.९ तल्लो घाेसखाेलामा रहेको बाल प्रगति प्राथमिक विद्यालयकाे नव निर्मित ४ काेठे पक्की भवनको मंगलबार उद्घाटन गरिएको छ। भवनको लुम्बिनी प्रदेश सरकारका संसद एवम् पूर्व भाैतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हाे। उक्त उद्वाटन कार्यक्रममा बाेल्दै […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-७, अर्नाहनपुरमा सञ्चालित परम्परागत रामघाट मेला पछिल्लो समय जुवाकाे अखडा बन्न थालेकाे छ । मेलामा करिब २५-३० वटा खाेरखाेरे, करिब ३/४ वटा तासपत्तीबाट समेत जुवाई खेलाई रहँदा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार तथा जनप्रतिनिधि भने मुख दर्शक बनेका छन् । मेलामा रात दिन खोरखोर, तास खेलिरहदा पनि प्रहरी र जनप्रतिनिधि […]
बर्दिया । मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसंग ३० हजार रुपैयाँ घुस मागेको आरोपमा नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी मंगलबार कार्यालयबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक पवन साउद रहेका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ६ स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए । सोही सूचनाको आधारमा […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले समग्र जिल्लाको विकासका बारेमा छलफल चलाउने भएको छ । संघको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाको बिकास संग सरोकार राख्ने बहु आयामिक परियोजना औद्योगिक क्षेत्र, भालुबाङ देखि तुलसीपुर सम्म को सडक बिस्तारको काम र दाङमा एरपोर्टको बिषयमा साझा एजेण्डा बनाउन यहि मंसिर २० गते सर्बदलिय […]
डोटी । डोटीमा ३० वर्षीय युवक मृत फेला परेका छन् । मंगलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ पुन्ना स्थित एक युवक मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ का ३० वर्षीय समीर भट्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनु भयो । प्रहरी […]
काठमाडौं । नेपाल प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको […]
दाङ । शिव पृथ्वीनारायण चार धाम लमही नगरपालिका ८ सतवरिया ( बिच्कागाउँ)मा त्रिशूल र घण्टा स्थापना गरिएको छ । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका-५ पहरूवा पछिको दोस्रो धामको रूपमा स्थापित शिव पृथ्वीनारायण चारधाममा ४३ फिट अग्लो, ५.५ इन्च मोटाई रहेको त्रिशुल र साढे २१ किलोको घण्टा स्थापना गरिएको हो । स्व. गुल्पी चाैधरीको स्मृतिमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका कुकुरहरुकाे स्थायी बन्ध्याकरण गर्न सुरु गरेको छ। पालिकाले पालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भइ किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गर्न लागेको हाे। गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगकाे सहकार्य एवम् हिमालयन एनिमल रेस्क्यू कोष […]
दाङ । निलसागर सेवा आश्रमले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ्ग क्षेत्र बाट २ जना सडक सहयाेगापेक्षी मानवकाे उद्धार गरेको छ । आश्रमले साेमबर दिउँसो उनीहरूलाई प्रहरीको सहयोगमा उद्धार गरेको हाे। उद्धार गरिएका ६० वर्ष भन्दा माथिका एक नेपाली सहित २ जना पुरुष रहेका छन् । उनीहरूलाई उद्धार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका-८ पिपरीमा राखिएको […]