
Ggp
Pbu
Rgp1
pku
Srbpu
Sgr
Rgp
Lnp
Unsku
कपिलवस्तु । नेपाल–भारत सीमा स्तम्भ (दशगजा) क्षेत्रमा सरसरफाई तथा सिमा स्तम्भको मर्मत गरिएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ सँग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीकाे टोलीले संयुक्त रुपमा सरसफाई तथा सिमा स्तम्भको निरीक्षण र मर्मत गरेको हो । नेपाल सशस्त्र प्रहरी बल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठले सिमा स्तम्भ क्षेत्रमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका दाङमा सञ्चालित दुई दिने जिल्लास्तरीय कला प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा मुनलाइट बाेर्डिङ स्कुल लालमटियाकी छात्रा मनिषा पुन मगर प्रथम,माध्यमिक विद्यालय माैरीघाटकी छात्रा स्नेहा चाैधरी द्वितीय ,लिटिल एन्जल बाेर्डिङ स्कुल भालुबाङ्गकी सुरक्षा गिरी तृतीय र माध्यमिक विद्यालय रुपाकाेटकी छात्रा डुमा पुन मगर सान्त्वना भएकी छन्। साे अवसरमा राप्ती गाउँपालिका दाङका […]
दाङ । विद्युत महशुल नबुझाउने दाङको घोेराही सिमेन्ट उद्योगसहित चार उद्योगको विद्युत काटिएको छ । लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको हो । साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले जातीय पहिचान जोगाउन संघीयता ल्याएकाे बताएका छन् । पहिचान र सामर्थ्यको आधारमा मगरात प्रदेश बनाउने लक्ष्यका साथ धर्मनिर्पेक्षेता, संघीय गणतन्त्र र लोकतन्त्र माथिको षड्यन्त्रप्रती खबरदारी गर्दै मगर र थारुको भाषा प्रदेश सरकारी कार्यालयमा कार्यान्वयन गराउन दवाव दिने उद्देशका साथ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका वडा […]
पाल्पा । पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा नौ महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जानकारी दिएको छ । शनिबार आज दिउँसो खरले छाएको घरमा आगलागी हुँदा श्यामबहादुर पल्लीको घर जलेर पूरै […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा भु-उपयोग योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वान संस्थाको आयोजना,आई.एम नेपालको सहयोग तथा राप्ती गाउँपालिका,दाङको सहकार्यमा शुक्रबार साे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सहि तरिकाले याेजना बनाएर जमिनकाे प्रयाेग गरिनु पर्ने बताएका छन् भने सम्बन्धित निकायका प्रमुख तथा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि कक्षा ५,८ र १० काे नयाँ पाठ्यक्रम सामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । शिक्षा विकास तथा समन्वय ईकाई दाङकाे आयाेजना तथा राजपुर गाउँपालिकाकाे समन्वयमा संचालन भएको २ दिन पाठ्यक्रम तालिममा ५ वटा विषयका प्रशिक्षकहरुले करिव ५२ जना शिक्षकहरुलाई […]
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि दैनिक आजदेखि चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका १ भालुवाङमा शुक्रबारदेखि दुई दिने पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनी […]