पाल्हिनन्दनको ऐतिहासिक शिव-पार्वती मन्दिरले संरक्षक खोज्दै

नवलपरासी । “ॐ नमः शिवाय” पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर ४ लोहरौलीमा रहेको ऐतिहासिक शिवपार्वती मन्दिरले यति बेला संरक्षण खोजिरहेको छ। नेपालको मध्य तराई भू-भाग लुम्बिनी प्रदेश नवलपरासी पश्चिम जिल्ला पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ४,लोहरौलीमा एक प्राचीन कालको ऐतिहासिक शिव पार्वती मन्दिर छ । यो शिव पार्वती मन्दिर नवलपरासी पश्चिमको सदरमुकाम परासी देखि लगभग […]

रोल्पा जिल्लाकी पहिलो मन्त्री ७२ वर्षीय बमकुमारी बुढा मगर स्नातकोत्तर गरेर भए दीक्षित

रोल्पा । रोल्पा जिल्लाको गापा गाउँमा जन्मनु भएकी ७२ वर्षीय पुर्व माननीय,सस्कृतिविद, प्रेरणाका श्रोत बम कुमारी बुढा मगर समाजशास्त्र विषयमा स्नातकोत्तर गरि दीक्षित हुनुभएको छ । पढाइ र सिकाइलाई उमेरले छेक्दैन भने झै उहाँले एउटा उदाहरणीय पात्र बन्नु भएको हो । रोल्पा जिल्लाबाटै पहिलो एस.एल सि र पहिलो माननीय हुनु भएकि बुढा मगर एउटा गतिलो […]

राप्ती गाउँपालिकामा दाङ जिल्ला स्तरीय बृहत कला प्रदर्शनी सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा २ दिने दाङ जिल्ला स्तरीय बृहत् कला प्रदर्शनी शुक्रबारदेखि सुरू भएको छ । विष्णु आर्ट सेन्टर घोराही दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सहआयोजनामा कला प्रदर्शनी सुरू भएको हो । वातावरण स्वच्छताका विषयमा विद्यार्थीहरू मार्फत सो कला प्रदर्शनी गरिएको हो । चित्रका माध्यमबाट धेरै कुराहरू सिक्न सकिने र चित्र बनाउने क्षमताको […]

पाल्पाको लघुवामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । त्यस्तै मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय विष्णु ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गम्भीर घाइते रहेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का ३२ वर्षीय यमराज पुन […]

लुम्बिनी प्रदेशमा मगर र थारुहरुको बृहत जनसभा हुने

दाङ । मगर र थारुहरुको बृह्त जनसभा कार्यक्रम पुस ७ गते लुम्बिनी प्रदेशको राप्ती उपत्यका मसुरिया सृचौरमा हुने भएको छ । बृहत जनसभा कार्यक्रम हुने बारेमा बिहीबार नेपाल मगर संघले घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । जनसभा कार्यक्रम मगरात लुम्बिनी प्रदेशको आयोजनामा हुन लागेको हो । पहिचान र सामर्थ्यको आधारमा मगरात प्रदेश बनाउने […]

गढवामा सवारी व्यवस्थापन दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा सवारी व्यवस्थापन दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ तथा अस्थायी द्वय ट्राफिक पोस्ट लमही र भालुबाङको संयुक्त सहकार्यमा स्वयोत दुर्घटना न्यूनीकरण गर्ने उदेश्यका साथ राजमार्ग लक्ष्यित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय जनप्रतिनिधि,विभिन्न […]

गढवाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको गढवा गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा बिहिवार सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशाशकिय अधिकृत अम्मर राज शर्मा,वडाध्यक्षहरु १ नम्बर वडादेखि क्रमशःबाबुराम अधिकारी,भक्तु चौधरी, तुल्सी राम अधिकारी, हरिभगत चौधरी,लेख बहादुर थापा,विर बहादुर आले मगर, कार्यपालिका सदस्य,वडासदस्य,स्थानिय […]

लमहीमा पाठ्यसामग्री सम्बन्धि दुई दिने अभिमुखीकरण सुरु

दाङ । शिक्षा विकास तथा समन्वय इकाई दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम आजदेखी लमहीमा सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो दायित्व र धर्मलाई ख्याल गरेर […]

राप्तीकाे साझेदारी संस्था नामसालिङद्वारा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान

दाङ । राप्ती गाउँपालिका दाङकाे साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले गाउँपालिकाकाे विभिन्न वडाहरुमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेकाे छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका वडा नं. २ को बाउनिपाटा, ३ काे नयाँबस्ती […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]