
Pbu
Lnp
Ggp
Rgp1
pku
Sgr
Rgp
Unsku
Srbpu

Bbbpu
Ggd
Ksm
Rgs
Wsp
Bbu
nsb
Tsm
Vor
Rsb
Sbs
Ssm
Rgu
Rgu
Gst
Hal
Asm
Sls
Pvg

Mks
Abd
Bml
Ptm
Jmb
Rpp
sab
bbt
Syp
Rmb
Gsb
Pls
Jmb
पाल्पा । पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा नौ महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जानकारी दिएको छ ।
शनिबार आज दिउँसो खरले छाएको घरमा आगलागी हुँदा श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ । मृतक शिशु सहित घरमा दुई छोराहरु रहेका थिए । आगलागीबाट घरमा भएका अन्न,लत्ताकपडा, भाँडाकुँडा पूरै जलेर नष्ट भएका छन ।
त्यस्तै उक्त आगोलाई प्रहरीले र स्थानीयले नियन्त्रणमा लिएका थिए । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
