
Ddhbs
Rbs
Pbu
Nssbus7
Jsbus
Ratbs
Csbus
Ssbus
Gsbus
Amb
dsbus
Bksbus5
gms
Gsl

Asm
Hal
Ksm
Pvg
Rsb
Sbs
Bbbpu
Vor
Rgu
Bbu
Sls
Ssm
Rgu
Tsm
nsb
Wsp
Rgs
Gst
Ggd

Jmb
Rmb
Jmb
Abd
Rpp
Mks
Ptm
bbt
Gsb
Syp
sab
Pls
Bml
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
त्यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ ।
यस्तै किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले ठहर गरेको हो । लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने बताइएको छ ।
