
Ggp
Unsku
Lnp
Rgp
Pbu
Srbpu
pku
Rgp1
Sgr

Asm
Bbbpu
Hal
Rgu
Sbs
Ksm
Rgs
Vor
nsb
Tsm
Wsp
Ggd
Bbu
Rsb
Ssm
Rgu
Sls
Gst
Pvg

Gsb
Rpp
Rmb
Jmb
Mks
bbt
Abd
Syp
Ptm
sab
Jmb
Pls
Bml
रोल्पा । रोल्पा जिल्लामा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ७ निवासी अन्दाजी ४० बर्षका शोभाराम बुढाथोकी मृत अवस्थामा फेला परेका हुन् ।
माघ ९ गत्ते ससुरालीबाट घर फर्किएको तर घर नआएपछि बेलुका घर परिवारले सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको घरपरिवारले खोजी गर्दा बिहिबार बिहान करिब ८ बजे घर देखि करिब ५०० मिटर तल बाटोमा मृत अवस्थामा फेला परेका थिए ।
त्यस्तै अनुसन्धान गर्दै जादा त्रीवेणी गाउँपालिका ७ गर्गरे निवासी अन्दाजी ५८ बर्षका बल बहादुर बिक, छम्पा निवासी अन्दाजी ३० बर्षका गणेश डाँगी र १६ बर्षका खुस्मान डाँगीलाई सोधपुछको लागि प्रहरीले हिरासतमा राखेको छ ।
यस्तै घटनाबारे बुझ्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घाइतेको टाउकोमा र अनुहारमा गम्भीर चोट लागेको छ । शबलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल रेउघा पठाइएको छ । घटनाबारे बिस्तृत बिवरण भने आउन बाकी रहेकोे छ ।
