
Sgr
Ggp
Rgp
Lnp
Rgp1
pku
Pbu
Unsku
Srbpu
नुवाकोट । बिदुर नगरपालिका वडा नम्बर ५ गगटे पार्कमा “समतामुलक निकास नै कम्पनीको बहुउद्देश्यीय बिकास हाे”भन्ने अभिप्राय र “कृर्षि,पर्यटन,उधमि, ब्यवसायीमा सहुलियत सहजमा परिबर्तन र सिर्जनशीलता,बजारिकरणकाे प्रर्बद्वन गर्न बहुउद्देश्यीय एकताको समझदार ।, सांस्कृतिक संरक्षण, बचत तथा लगानी काेषकाे बिस्तार गर्दै राेजगार, स्वालम्बी साथ समुन्नत बिकास र आर्थिक समृद्धिमा हाम्राे कम्पनीकाे सराेकार ।”नाराका साथ राष्ट्रियस्तरकाे परिवर्तनशिल बहुउद्देश्यीय […]
भृकुटी सीता अरनिको बुद्ध जन्मिएको देश हाम्रो । ब्राह्मण क्षेत्री राई लिम्बू भोटे थरिथरि~ भेष हाम्रो छन् सेताम्य प्राकृतिक सौम्य हिमशिखरले चौतर्फी हामी मिल्न सकेमा उखेल्न कसले सक्छ केश हाम्रो। जस्तोसुकै कठिन परिस्थितिमा नझुकी जुध्न सक्छौँ हिँजो थियो आज छैन भन्छन् भन्नेहरु नरेश हाम्रो। छन् सन्दुक महावीर,भगवान् देशमा जीवितै अझै एकताको भावले उन्नुछ पहाड र […]
दाङ । राजपुरमा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर शनिबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्। राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा विचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा […]
दाङ । साझा टाइम्स प्रालिको आयोजनामा शुक्रबार भएको मैत्रिपुर्ण फुटबल खेलमा तुलसिपुर उपमहानगरपालीकाको कर्मचारी टिम बिजयि भएको छ । साझा टाइम्स प्रालिको पाँचौ बार्षिक उत्सवको अवसरमा आयोजना गरीएको मैत्रिपुर्ण फुटबल खेलमा निकै कडा प्रतिष्पर्धा भएको थियो । पहिला भएको ४०÷४० मिनेटमा भएको खेलमा समान ६÷६ गोल भएपछि पुनः ७÷७ मिनेटको समय थप गरी नतिजा निकाल्ने […]
दाङ । देउखुरीको मसुरियामा करेन्ट लागेर एकै घरका ३ जनाकै मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । करेन्ट लाग्दा सोही ठाउँ निवासी चन्द्रबहादुर केसीका छोरा वर्ष […]
दाङ । देउखुरीको गढवा उद्याेग बाणिज्य संघले हाेलि पर्वकाे अवसर पारि शनिबार हाेलि मिलन कार्यक्रम सम्पन्न गरेकाे छ । संघका अध्यक्ष ओम प्रकाश बसेलकाे अध्यक्षता एवम् संस्थापक अध्यक्ष युवराज पाेख्रेलकाे प्रमुख आथित्यतामा हाेलि मिलन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा घैटाफाेड प्रतियोगिता र चकलेट दाैड प्रतियाेगिता समेत आयाेजना गरिएकाे थियाे । घैटाफाेड प्रतियाेगितामा युवराज आचार्य […]
दाङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले देशैभर बित्तिय साक्षरता तथा सचेतना अभिबृद्वी कार्यक्रम गरिरहेको छ । बैँकले ‘ग्लोबल मोनी साप्ताहिक’ को अबसरमा विभिन्न बिद्यालय तथा क्याम्पसहरुमा साक्षरता सम्बन्धी सचेतना कार्यक्रम गरिरहेको हो । देउखुरी स्थित साँग्रिला बैँक ब्रान्चहरुले पनि शुक्रबार देउखुरी बहुमुखी क्याम्पसमा बित्तिय साक्षरता तथा सचेतना कार्यक्रम गरेका छन । देउखुरीका लमही, गढवा र […]
दाङ । देउखुरीकाे राप्ती गाउँपलिका द्वारा सञ्चालन गरिएको “जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम अन्तर्गत शुक्रबार वडा नम्बर २ लालमटियामा विशेषज्ञ सेवा सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ६६ महिला र ५४ पुरुष गरि १ सय २० जना जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट पदम प्रसाद पाैडेलले जानकारी दिए […]
दाङ । गुरुकुल एकेडेमी घोराहीले साझा टाइम्स प्रा.लि खेलकुद सामग्री शुक्रबार प्रदान गरेको छ । घोराही १५ रतनपुरमा अबस्थित गुरुकुल एकेडेमीले समाजसंग गुरुकुल भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद सामग्रि सहयोग गरेको हो । साझा टाइम्स प्रालिद्वारा संचालित साझा टाइम्स अनलाइनको पाँच औ बार्षिक उत्सवको अवशरमा मैत्रिपुर्ण फुटवल खेलको आयोजना गरीएको प्रालिका अध्यक्ष तथा संचालक […]