
pku
Unsku
Ggp
Sgr
Rgp
Rgp1
Lnp
Pbu
Srbpu
काठमाडौं । लोसपाका नेता राजेन्द्र महतो निष्काशित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी गराएका हुन् । त्यस्तै विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो,तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । […]
काठमाडौँ । तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा […]
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालद्वारा प्राप्त परियोजनाले एकबर्ष आठ महिनाको अवधीमा गरेका कामहरुका बारेमा सरोकारवालाहरुसंग प्रगतिहरुको समिक्षा गर्दै बिहिवार कार्यशाला सम्पन्न गरिएको छ । सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा समिक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष पोखे्रलले […]
काठमाडौं । सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने शाखा अधिकृत कार्की विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्कीले सरकारी जग्गालाई गैरकानुनी रुपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार […]
काठमाडौं । आज ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस,विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । दिवस भने सन् १९६६ देखि हरेक […]
दाङ । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा बुधबार आजदेखि तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। सहकारीको वर्तमान समस्या,चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा जानकारी दिने उदेश्यले गढवा गाउँपालिका सहकारी शाखाले तालिम शुरु गरेको हो । तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिका भित्र रहेका सहकारी संघ संस्थाहरुको प्रवर्द्धन र […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा मंगलबार पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय,पत्रकार, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि सचेतना कार्यक्रम सम्पन्न भएको छ। पशु पंक्षी तथा पशु जन्य पदार्थको तस्करी तथा अन्य अवस्था हेर्ने प्रमुख उदेश्यका साथ कार्यक्रममा पशु क्वारेन्टाइनको परिचय, क्वारेन्टाइनको वर्तमान संरचना,दण्ड जरिवाना र सजायको व्यवस्था,पशु […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले खसी बोकाको सामुहिक बजारीकरण कार्यक्रम मंगलवारदेखि सुरु गरेको छ । पहिलो दिन गढवा गाउँपालिका वडा नम्बर ८ को कोईलाबास, मुसिनाका र खबरीनाकाका ३१ जना पशुपालक कृषकहरुको ५ लाख भन्दा भढीको खसीबोका बिक्री भएका छन् । ९ सय ८१ किलो पाँच सय किलोग्राम खसी बिक्री भएको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त […]
गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत […]