गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा पदबाट राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आफ्नो राजीनामा बुझाएका हुन् । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले […]

देशको राजनीति उथलपुथल हुँदा कर्मचारीले काम गर्दैनन् : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशमा राजनीति घटनाक्रम उथलपुथल हुँदा स्थानीय सरकारको प्रशासन कमजोर भएको बताएका छन् । यस्तो बेलामा कर्मचारीले काम नगर्ने बानीले गर्दा संघीयता कार्यान्वयनलाई टेवा दिन नसक्ने अवस्था बनेको बताए । ‘राजनीतिमा आउने/जाने भइहाल्छ, प्रशासन बलियो भएन,’ लुम्बिनी प्रदेश योजना आयोगले मंगलबार देउखुरीमा गरेको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री चौधरीले […]

मौसम परिवर्तनसँगै एक हप्तामा २८ जना व्यक्तिमा कोरोना सङ्क्रमण

दाङ । पछिल्लो समय मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् । […]

गढवामा ६७ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न,पत्रकार भावुक सम्मानित

दाङ । “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा गढवामा सम्पन्न भएको छ ।सहकारी दिवसको अवसरमा मंगलवार गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानबाट र्‍याली निकाली गढवा बजारको मुख्यचोक हुदै गढवा गाउँपालिकाको सभाहलमा सकिएको हो । र्‍यालीमा गढवामा क्रियाशील सहकारीहरुले आ आफ्नो ड्रेस, बाजागाजा सहित सहभागिता जनाएका […]

काङ्ग्रेसका सांसद गिरीको प्रश्न:१० कक्षासम्म आउँदा आधा विद्यार्थी कता हराए?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले २०७० सालमा कक्षा एकमा देशभरी झन्डै साढे नौ लाख बालबालिका भर्ना भएकोमा अहिले दस वर्षपछि त्यसको आधि मात्रै विद्यार्थी एसईई परीक्षामा सहभागी भै रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले बाँकी आधि विद्यार्थी कता गए ? तिनलाई हामीले किन दस कक्षासम्म पनि रोक्न सकेनौ? […]

त्रिकोणात्मक टी-२० खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । त्यस्तै नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । […]

पर्वतको जलजलामा घरभित्र सुतिरहेको अवस्थामा दम्पतीको हत्या

पोखरा । पर्वतको जलजलामा एक दम्पतीको हत्या भएको छ । जलजला गाउँपालिका वडा नम्बर २ मल्लाजको दहमा गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेको अवस्थामा जिसी दम्पतीको हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश […]

विकास निर्माणका काममा बन ऐनको अड्को

दाङ । सरकारले विकासका निम्ति योजना छुट्याउँछ । स्थानियको मागलाई मध्यनजर गरि तिनैथरीका सरकारले विकास निर्माणमा जोड दिएको देखिन्छ । विकास निर्माण हुने कतिपय स्थान बनका क्षेत्राधिकार अन्तरगत पनि पर्दछन । सरकारले विभिन्न प्रक्रिया मार्फत काम शुरु गराउँछ । तर आफ्नो क्षेत्राधिकार पर्ने स्थानमा बन रोक्न गईपुग्छ । नियम ऐनलाई टेकेर नै उनिहरु रोक्न पुगेका […]

दाङमा एसएलसी ब्याच २०५३ द्वारा सिद्ध रत्ननाथ नारायणपुरमा अक्षयकाेष स्थापना

दाङ । नारायणपुरस्थित सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्‍याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् । त्यस्तै कार्यक्रममा बाेल्दै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]