
Lnp
Rgp1
Ggp
Sgr
pku
Srbpu
Pbu
Unsku
Rgp

Ggd
Pvg
Gst
nsb
Ssm
Hal
Wsp
Rgu
Sbs
Vor
Sls
Rgu
Rsb
Bbu
Ksm
Rgs
Bbbpu
Tsm
Asm

Bml
Pls
Mks
Gsb
Jmb
bbt
Rpp
Abd
Ptm
Syp
Rmb
sab
Jmb
दाङ । जन्मोत्सबको अबसरमा बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
लमही निवासी पार्बती थापाले आफ्नो नातीनी साईसा पौडेलको दोस्रो जन्मोत्सबको अबसरमा आदर्श माबी देउपुरमा १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेकी हुन ।
साईसा जन्मोत्सब अक्षयकोषको ब्याजबाट आएको रकमले बिद्यालयको प्रत्यक बार्षिकोत्सबमा अनाथ तथा टुहुरा टुहुरी एकजना छात्र र एकजना छात्रालाई पुरस्कृत तथा सम्मान गरिने छ ।
फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा केही उदाहरणिय काम गरि जन्मोत्सब मनाएका हुन । उनको अक्षयकोषबाट प्रत्यक बर्ष कोही बालबालिका सम्मानित हुनेछन । फजुल खर्च बिन गर्नु! बरु दुखी गरिबलाई सहयोग गरौन, अक्षयकोषले पढ्न नपाएका बालबालिकालाई पढ्ने अबसर दिनेछ हजुरआमा पार्बती थापाले भनिन । थापा सोमबार लमही-६ का वडाध्यक्ष श्याम नारायण चौधरी, बिब्यस पदाधिकारी सहित बिद्यालय पुगेकी थिईन ।
त्यस्तै आईसा जन्मोत्सब अक्षयकोषको खाता लमही स्थित कुमारी बैँकमा सञ्चालन गरिएको बिद्यालयले जनाएको छ । ‘आईसा’ प्रताप पोडेल र सनम थापा पौडेलकी छोरी हुन । उनको जन्म २०७९ बैशाख १० गते जन्म भएको हो ।
