
Bs1
Ssbus
Ssbus
ssbus
Sssbus1
Sssbus1
Gsl
nsm
Pbu
tssbus
Ssbus

Wsp
Bbbpu
Hal
Ssm
nsb
Pvg
Gst
Rgs
Bbu
Ggd
Sls
Ksm
Rgu
Rgu
Rsb
Tsm
Asm
Sbs
Vor

sab
Ptm
Pls
Syp
Rpp
Rmb
Bml
Jmb
Gsb
Jmb
Abd
Mks
bbt
काठमाडौं । उपनिर्वाचनको प्रचारप्रसार आज राति १२ बजेबाट गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न निषेध गरिएको हो ।
त्यस्तै निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।
