
Lnp
Ggp
pku
Unsku
Srbpu
Rgp
Pbu
Sgr
Rgp1

Ssm
Bbbpu
Pvg
Sbs
Bbu
Tsm
Rgu
Asm
Gst
Rgu
Wsp
Rgs
Vor
Ksm
nsb
Ggd
Rsb
Hal
Sls

Bml
Syp
Rmb
Ptm
Gsb
Jmb
Mks
Jmb
Rpp
sab
Pls
bbt
Abd
दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बन घुस्री निवासी ४३ वर्षिय महेन्द्र गिरी रहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
मंगलबार राति दश बजेको समयमा पुर्व-पश्चिम् महेन्द्र राजमार्ग अन्तरगत बनघ्रुसीमा राेकिएकाे लु १ ख ९५७० नम्बरको ट्रकसंग पश्चिमबाट घरतर्फ जाँदै गरेको प्रदेश ३-०२००९ प ९८५८ नम्बर माेटरसाइकल ठाेक्किदा गम्भीर घाइते भएका गिरीको लमही अस्पतालमा उपचार गर्ने क्रममा मृत्युु भएको हो ।
त्यस्तै ट्रक राजमार्गमा राेकिएर राख्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । शवलाई अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धि अनुसन्धान गरिरहेको छ ।
