
Lnp
Srbpu
Sgr
pku
Rgp
Pbu
Rgp1
Ggp
Unsku
दाङ । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिबद्धता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । स्थानीयतहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका हुन् । दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानियबासि प्रत्येक्ष गुनासाे र छलफल कार्यक्रम शनिवार राजपुरको […]
दाङ । दाङको तुलसीपुरमा शनिबार बेलुका आएको हावाहुरीले घर भत्किदा एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनीका अन्दाजी ७० वर्षिय कुल बहादुर खत्री (भगवान) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। शनिबार बेलुकी ७ बजेतिर आएको हावापानीले एक कोठे घर भत्किएर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ […]
सिन्धुपाल्चोक । जुवातास खेलिरहेको अवस्थामा ९ जना नगदसहित पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित […]
काठमाडौं । राजदरबार हत्याकाण्ड भएको २० वर्ष बढी हुँदासम्म पनि रहस्यमयको गर्भमा रहेको छ । विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका […]
दाङ । गढवा गाउँपालिका स्तरीय खानेपानी उपभोक्ता महासंघको प्रतिनिधीमण्डलले शुक्रवार गढवा गाउँपालिका समक्ष बिभिन्न मागहरु राखि स्थानीय सरकारको ध्ययानाकर्षण गराएको छ । महासंघका अध्यक्ष कृष्णराज पाण्डे सहितको एक टोलिले पालिका स्तरमा रहेका बिभिन्न वडाका खानेपानी संस्थाहरुका लागि बिभिन्न कार्यक्रमहरुको माग गर्दै ध्यानकर्षण गराईएको महासंघले जनाएको छ । जस अनुसार स्थानीय सरकारमना खानेपानी उपभोक्ता शाखा स्थापना […]
दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले देशमा वैदेशिक हस्तक्षेप डरलाग्दोगरी बढेको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले शुक्रबार आज घोराहीमा आयोजना गरेको पत्रकार भेघाट कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष नेपालीले नेपाल भारत,अमेरिका लगायत देशको प्रयोगशाला बन्ने खतरा औँल्याए । उनले यसअघि नेपालमा चर्को भारतीय हस्तक्षेप रहेकोमा सहायताका नाममा अमेरिकी परियोजना एमसीसी स्वीकार […]
काठमाडौं । मोरू डिजिटल वालेट (पेनेप प्रा लि) नेपालको अध्यक्षमा युबा ब्यबसायि बिनिल के.सी चयन भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी आफ्नो पदभार सम्हालेका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका के.सी सँग उत्पादन तथा व्यापारको क्षेत्रमा १८ वर्षभन्दा बढिको नेतृत्वदायी भूमिका निर्वाह गरेको […]
दाङ ।अत्यधिक गर्मीका कारण दाङको राप्ती गाउँपालिकाले विद्यालयमा जेठ २० र २१ गते दुई दिन गर्मी विदा थप गरेको छ । गर्मी बढेपछि पहिलोपटक २ दिन गर्मी विदा गरेको गाउँपालिकाले पुनः २ दिन गर्मी बिदा थप गरेको हो । अत्यधिक गर्मीले विद्यार्थीहरु बढी प्रभावित भएको भन्दै गाउँपालिकाले जेठ १७ र १८ दुई दिन विद्यालयहरू बन्द […]
काठमाडौं । सामाजिक संजाल फेसबुकको अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको सामाजिक संजाल फेसबुक ह्याक गरी लमजुङ मध्यनेपाल नगरपालिका – ३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै […]