दाङमा अटो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

दाङ । अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदादुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते भएका उनिहरुको उपचारका क्रममा मृत्यु […]

आज नेपालका पाँच प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौँ । आज नेपालका पाँच प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना देखिएको छ । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा […]

अत्याधिक गर्मीका कारण देउखुरीको ४ वटा पालिकाका सबै विद्यालयहरु २ दिन बन्द

दाङ । अत्याधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले देउखुरीको ४ वटै पालिकाका विद्यालयहरु दुई दिन बन्द हुने भएका छन् । निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि देउखुरीको लमही नगरपालिका,राजपुर गाउँपालिका,राप्ती गाउँपालिका,गढवा गाउँपालिकाले एक सुचना जारी गरी वर्खे बिदामा मिलान हुने गरि जेठ १७ र १८ गते गरी २ दिनका लागि विद्यालय बिदा […]

कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ भट्टराई विरुद्ध पक्राउ पुर्जी जारी

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको […]

लमहीका ४ बिद्यालयलाई उत्कृष्ट उपाधी

दाङ । देउखुरीको लमही नगरपालिका अन्तरगतका चार बिद्यालय उत्कृष्ट घोसित भएका छन । सँस्थागत तर्फ दुई र सामुदायिक तर्फ दुई गरि ४ बिद्यालयले उत्कृष्टको उपाधी पाएका छन । आधारभूत र माबि तहको रिजल्टको आधारमा उत्कृष्ट छनौट गरिएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताईन । माबि तर्फबाट गोरखा मोडेल सेकेन्डरी स्कुल लमही र आदर्श […]

गण्डकी प्रदेशसभाको बैठक बस्दै: बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने सरकारको तयारी

काठमाडौं । गण्डकी प्रदेश सभाको संसद बैठक बस्दै छ । बुधबार नयाँ सरकार गठनसँगै आज बैठक बस्न लागेको हो । यसअघि मंगलबार बैठक बोलाइएकोमा सूचना टाँसेर स्थगन गरिएको थियो । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी छ । तर सरकारसँग बहुमत नभएका कारण पारित हुने सम्भावना न्यून रहेको जनाइएको छ । त्यस्तै मुख्यमन्त्री […]

सुर्खेतको रातानाङ्गलामा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा आज बिहानै बोलेरो जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना परेको हो । त्यस्तै प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटे

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हाजिर जमानीमा हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा […]

नक्कली १३ लाख बढी नोटसहित ३ जना नेपाली र एक भारतीय पक्राउ

बारा । बाराबाट प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोट सहित ४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ९ मा गरी छापामारी गरी रकम र आरोपीलाई पक्राउ गरिएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]