रुपन्देहीमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीमा प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित एकजना भारतीयलाई पक्राउ गरेको हो । त्यस्तै विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका– ३ स्थित सिद्धार्थपथबाट भारत उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्ला मोहना थाना ग्राम पोस्ट बडपुर बस्ने […]

गढवामा डेढ महिनाको शिशुको मृत्यु प्रकरणःपीडित परिवारद्वारा न्यायको माग

दाङ । देउखुरीको गढवा गाउँपालिकामा डेढ महिनाको शिशुको मृत्यु भएपछि पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिन माग गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर १ बडहराका ३६ वर्षीय बादल नेपालीका डेढ महिनाका छोरा आशिष नेपालीको उपचारका क्रममा फागुन २२ गते मृत्यु भएपछि परिवारले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेका […]

गुरुकुल एकेडेमीका विद्यार्थीद्वारा पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सरसफाई

दाङ । घोराही स्थित गुरुकुल एकेडेमीका कक्षा ११ र १२ का विज्ञान संकायका विद्यार्थिहरुले पाण्डवेश्वर महादेव मन्दिर,धारपानीमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत रहेको सामाजिक कार्य कार्यक्रम अनुसार आज उक्त सरसफाई अभियान सञ्चालन गरिएको हो । प्लस टु संयोजक राजन अधिकारीको नेतृत्वमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थिहरुले […]

धार्मिक,सांस्कृतिक र खेल पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् ।राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक,सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे । […]

इनिशाको न्यायका लागि पीके कलेजका विद्यार्थी माइतीघरमा उत्रिए

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको न्यायका लागि पीके कलेजका विद्यार्थीहरु राजधानीमा विरोध प्रदर्शन तीव्र पारेका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा पद्म कन्या बहुमुखी क्याम्पस (पीके कलेज) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अगुवाइमा विरोध प्रदर्शन गरेका हुन् । सडकमा उत्रिएका विद्यार्थीहरुले पीडित परिवारलाई अविलम्ब न्याय र दोषीलाई हदैसम्मको कारबाही गर्न माग […]

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको सचिवालयले जनाएको छ। केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए । उनको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिनेछ र त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार […]

मौसम बदलि भएसंगै चितवन,गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । पश्चिमी वायु मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेख अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ । यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । त्यस्तै […]

इनिशा हत्या प्रकरण:देउखुरीमा युवाहरुको प्रदर्शन,दोषीलाई कडा कारबाहीको माग

दाङ । ‘सुरक्षित छोरी समाजको जिम्मेवारी’ भन्ने मूल नारासहित सुर्खेतकी १६ वर्षीया छात्रा इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा देउखुरीमा विरोध प्रदर्शन गरिएको छ । फाल्गुन २३ गते सुर्खेतमा भएको उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै लुम्बिनी प्रदेश राजधानी राप्ती गाउँपालिका–३ देउखुरीस्थित प्रदेश प्रशासनिक गेट अगाडि देशभक्त युवा अभियानको आयोजनामा प्रदर्शन गरिएको हो ।देशभक्त युवा […]

राजपुरका दुवै मृगौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई ३२ हजार बढी आर्थिक सहयोग

दाङ । लामो समयदेखि दुवै मृगौला र दुवै आँखा गुमाएका राजपुर-२ बेला निवासी सुरेन्द्र पुन मगरलाई आर्थिक सहयोग प्राप्त भएको छ । सुरुमा दुवै आँखा गुमाएका सुरेन्द्रले आँखाको उपचारमा लाखौं खर्च गरे । उनले आँखाको उपचार गराउदा गराउदै डाक्टरले फेरि दुवै मृगौला पनि फेल भएको बताए । त्यसपछि उनि आँखा भन्दापनि आफ्नो जीवन बचाउन डायलाइसिस […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]