
Pbu
Nssbus7
Csbus
Rbs
Ddhbs
gms
Amb
Bksbus5
Gsbus
Ssbus
Ratbs
Jsbus
dsbus
Gsl

Gst
Tsm
Hal
Asm
Ksm
Ssm
Sls
Vor
Wsp
Rgu
Pvg
Sbs
Ggd
Rsb
nsb
Rgu
Bbbpu
Bbu
Rgs

Rpp
bbt
Gsb
Ptm
Bml
Pls
Mks
Jmb
Syp
sab
Rmb
Abd
Jmb
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।
उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको सचिवालयले जनाएको छ।
केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए । उनको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिनेछ र त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
दिवंगत ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।
