
pku
Sgr
Rgp
Rgp1
Lnp
Srbpu
Unsku
Pbu
Ggp
कपिलवस्तु । कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर नगरपालिका अंतर्गत रामजानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ । वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा तथा विभिन्न वार्डका जन प्रतिनिधि, नागरिक अभियंता,तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । आज भएको दोस्रो गाउँसभाको ५ औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । अध्यक्ष विष्टले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथामिकता दिइएको छ ।त्यस्तै प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, […]
काठमाण्डौं । करिब १४ बर्ष अगाडि लाखौं कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ७ छाेट्की सिसहनियाँमा सञ्चालित १२ दिने डल कुशन बनाउने तालिम आइतबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा उक्त तालिम समापन गरिएको हो। तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर […]
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले स्लाम धर्मावलम्वीहरुको ठुलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिँदै खाले नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक […]
दाङ । स्थानीय सरकार र प्रहरीसंग गढवाका नागरिकहरुले आईतवार नागरिक गुनासो संबोधनका लागी आग्रह गरेका छन् । ईलाका प्रहरी कार्यालय गढवाद्धारा आईतवार गढवा गाउँपालिकाको सभाहलमा आयोजना गरिएको समूदाय–प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले गाउँपालिका र प्रहरी समक्ष आफ्ना गुनासा तथा सुझाव राखेका हुन् । ईलाका प्रहरी कार्यालय गढवामा सरुवा भै आउनु भएका प्रहरी निरीक्षक कालीका […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमका बिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाहद्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शाहले नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तरमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउदै आफू तथा नगरपालिकाबाट शैक्षिक गुणस्तर बढाउन हरेक […]
काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार घोटालामा संलग्न ४ जना पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले प्राकृतिक विपतको सामना गर्न २४ सै घण्टा जनशक्तिको व्यस्थापन गर्ने भएको छ । शनिबार बसेको गाउँपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मनसुन अवधिभर डोजर लगायत अन्य आवश्यक सवारीसाधन, कर्मचारी र खोज उद्धारका सामग्री तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । त्यसैगरी वर्षायाममा फैलन सक्ने […]