
pku
Sgr
Ggp
Srbpu
Pbu
Unsku
Rgp1
Rgp
Lnp

nsb
Sls
Rsb
Hal
Ggd
Gst
Wsp
Vor
Rgu
Sbs
Rgu
Pvg
Ssm
Ksm
Tsm
Bbbpu
Bbu
Asm
Rgs

Jmb
Rpp
Mks
Rmb
Ptm
Abd
Bml
Jmb
Syp
bbt
Pls
sab
Gsb
काठमाण्डौं । करिब १४ बर्ष अगाडि लाखौं कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ ।
यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ ।
आफ्नो मायालाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ । सरोजराज गिरीको छायाँकन,रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’साझँ पर्नु अघी ’राम स्यानताङ,पूर्णिमा मगर,विजय लामाको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए । पूरा भिडियोको लागी <iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/
