
Sgr
Rgp1
Ggp
Pbu
Lnp
Srbpu
Unsku
Rgp
pku
दाङ । राप्ती गाउँपालिकाले मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन कार्य सुरु गर्न लागेको छ । गाउँपालिकाले छुट कमैयाहरुको लगत संकलन गरि उनीहरूलाई विभिन्न प्रकारका परिचयपत्र प्रदान गर्ने उदेश्यले तथ्यांक संकलन गर्न लागेकाे हाे । गाउँपालिकाले बुधबार तथ्यांक संकलनमा खटिने गणकहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ। एक्सन एड नेपालको सहयोग तथा मुक्त कमैया समाज […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेट तर्जुमाका लागि सम्बन्धित सरोकारवाला निकायसंग बिहीबार एक कार्यक्रमका बीचमा राय,सुझाव संकलन गरेको छ ।गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयले कार्यक्रमको बारेमा प्रस्त पारेका थिए । त्यस्तै उक्त कार्यक्रममा मानव कल्याण तथा बाताबरण संरक्षण […]
बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशको ७३ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी कुबेर कडायतले बधाई एवं शुभकामना दिएका छन् । लुम्बिनी प्रदेश विद्यालय स्तरीय ‘स्काउट शिक्षा आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल अक्सफोर्ड माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा टेरिसा भण्डारीलाई हार्दिक बधाई दिदै […]
बाँके । गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको हो । खातुनले स्थानीय राम्रो इन्टरप्राइजेज लगायतमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । त्यस्तै विद्युत्को […]
काठमाडौँ । पछिल्लो समय देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली,बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । त्यस्तै कोशी, बाग्मती र […]
काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैद पनि निर्धारण गरेको हो। त्यस्तै विशेषले मंगलबार उक्त कैद निर्धारण गरेको हो । विशेषले यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक […]
सिन्धुल । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका-६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर-१ कुडुले, फिक्कल गाउँपालिका-२ सुम्नामबेँसी लगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर-१ कुडुलेमा […]
दाङ । लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले आफुहरूलाई नागरिकता बनाउन साह्रै गाह्रो भएको गुनासो गरेका छन् । सहासिक कदम नेपाल रूपन्देहीले दाङको भालुवाङमा आयोजना गरेको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समावेशीकरणका लागि प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै उनीहरूले सो गुनासो गरेका छन् । इलाका तथा जिल्ला प्रशासन कार्यालयमा जाँदा कार्यालय प्रमुखबाट दुर्वयहार सहनु परेको उनीहरुले बताएका […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले लागूऔषध मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारवाही गर्ने बताएका छन् । निरीक्षक सुबेदीका अनुसार पछिल्लो समय बाँके जिल्लामा लागूऔषध मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । प्रमुख सुबेदीले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका […]