राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दाङ । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ काे तेस्रो चाैमासिक तथा वार्षिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ। गाउँपालिकाकाे वडा नं.६ पत्थरगढवामा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे। राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धीत सेवा प्रदायक र सेवाग्राहीहरु बिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई […]

प्रधानमन्त्रीमा केपी ओली नियुक्त

काठमाडौँ । प्रधानमन्त्री पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार नियुक्त भएका छन् । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । त्यस्तै सो आह्वानलगत्तै ओलीले राष्ट्रपति […]

गढवा उद्योग बाणिज्य संघद्वारा ब्यवसायीहरुलाई कर बुझाउने घरदैलो सेवा सुरु गरिदै

दाङ । गढवा उद्योग बाणिज्य संघले आन्तरीक राजश्व कार्यालयसंगको समन्वयमा यहि श्रावण ३ गतेदेखि ब्यवसायीहरुलाई कर बुझाउन घरदैलो सेवा प्रवाह गर्ने भएको छ । संघको हालै सम्पन्न बैठकले आफ्नो कार्यक्षेत्र भित्र रहेका ब्यवसायीहरुलाई कर बुझाउने सहजताका लागि घरदैलो सेवा प्रवाह गर्न थालेको अध्यक्ष ओंम प्रकाश बसेलले बताए । संघमा आवद्ध तथा दर्ता भएका ब्यवसायीहरुले घरदैलो […]

गुरुकुल एकेडेमी घोराहीले मनायो आदिकवि भानुभक्तको २११औं जन्मजयन्ती

दाङ । गुरुकुल एकेडेमी घोराहीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती मनाएको हो । असार २९ गतेको दिन नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा विभिन्न साहित्यिक गतिविधिको आयोजना गरि परम्परागत रुपमा मनाउदै आएको जन्म उत्सव गुरुकुल एकेडेमीले सोही अनुरुप […]

राप्तीको पिपरीमा महिलाहरुद्वारा सामूहिक गार्मेन्ट उद्योग सञ्चालन

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा महिलाहरुले सामूहिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् । उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सीपसँगै प्रविधि सहयोग गरेपछि उनीहरूले राप्ती महिला उद्यमी गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । त्यस्तै उनीहरूले १० जना महिलाहरूकाे समूह बनाई प्रतिव्यक्ति २५/२५ हजारका […]

गत जेठ २८ गतेदेखि हालसम्म बाढी,पहिरोको घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या १०३ पुग्यो

काठमाडौँ । देशभरमा हालसम्म बाढी,पहिरो लगायतका विपद घटनामा ज्यान गुमाउनेको सङ्ख्या १०३ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको हो । जसअनुसार काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस […]

ड्यूटीको क्रममा घाइते अशक्त भएका प्रहरीका परिवारलाई शैक्षिक छात्रवृत्तिको वितरण

बुटवल । ड्यूटीको क्रममा घाइते तथा अशक्त भएका प्रहरी एवं परिवारलाई शैक्षिक छात्रवृत्तिको प्रमाण-पत्र वितरणकार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय बुटवल,रुपन्देहीको बैठक कक्षमा नेपाल प्रहरी श्रीमती संघबाट तयार गरिएको “नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष कार्यविधी २०८०” अन्तर्गत ड्यूटीको सिलसिलामा घाइते तथा अशक्त भई नेपाल प्रहरी अस्पताल र अन्य अस्पतालको कोल्ड वार्डमा उपचाररत […]

राजपुरमा मोटरसाइकल दुर्घटना परि एक पैदल यात्रीको मृत्यु,मोटरसाइकल चालक फरार

दाङ । देउखुरीको राजपुरमा बिहिवार भएको मोटरसाइकल दुर्घटनामा परि एक पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रतापपुर बस्ने अन्दाजी ४५ वर्षीय जानकी यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । लु ३ प ५४४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई […]

विपद प्रतिकार्यमा जुट्दै गढवा गाउँपालिका

दाङ । मनसुन जन्य बिपत्तिहरु आउँदै गरेको अवस्थालाई गंभिरताकासाथ मनन् गर्दै देउखुरीको गढवा गाउँपालिकाले बिपदजन्य समस्याहरु पहिचान गरि विपद प्रतिकार्यकालागि विभिन्न योजनाहरु तयार गरि काम अगाडी बढाउने भएको छ । बुधवार गाउँपालिकाद्धारा आव्हान गरिएको पालिका स्तरीय विपद ब्यवस्थापन समितिको बैठक बसी विपद प्रतिकार्यमा जुट्न आवश्यक योजनाका साथ बिभिन्न निर्णयहरु गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]