बाँकेमा स्रोत नखुलेको १८ लाख बरामद गर्दा राष्ट्रिय अनुसन्धानका सूचकमाथि आक्रमण

बाँके । बाँको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधवार बेलुका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट सूचक अर्जुन खड्काले १८ लाख बरामद गरेका हुन् । तर,बरामद रकम नेपालगन्ज–४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको आरोप […]

बाँकेमा स्रोत नखुलेको १८ लाख बरामद गर्दा राष्ट्रिय अनुसन्धानका सूचकमाथि आक्रमण

बाँके । बाँको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधवार बेलुका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट सूचक अर्जुन खड्काले १८ लाख बरामद गरेका हुन् । तर,बरामद रकम नेपालगन्ज–४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको आरोप […]

रोल्पाका दुई युवा स्रोत नखुलेको करिब १२ लाख नगद रकम सहित तनहुँदेखि पक्राउ

काठमाडौं । रोल्पाका दुई युवाहरु स्रोत नखुलेको करिब १२ लाख नगद रकम सहित तनहुँबाट प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रोल्पा घर भएर काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेका उनीहरुलाई ब्यास नगरपालिका वडा नम्बर ३ स्थित दुर्गा मन्दिरबाट पक्राउ गरिएको […]

राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सवारीसाधनमा जिपिएस जडान

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ । गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान गरेको हो । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन सो प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकामा रहेका ३६ वटा […]

सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, २ घण्टापछि पोस्टमार्ट सुरु हुने

काठमाडौं । आज बिहान सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुने अठार जनाको सबलाई अबको दुई घन्टापछि पोस्टमार्टम सुरु हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ । त्यस्तै मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि […]

गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्रको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

दाङ । गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्रको सोमबार दोस्रो वार्षिक साधारण सभा लमहीमा सम्पन्न गरिएको छ । केन्द्रका अध्यक्ष रतन कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा अध्यक्षले पेश गरेको वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष खलिसरा बुढाले पेस गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको छ । त्यस्तै सभाले मौजुदा कार्यसमितिलाई निरन्तरता दिदै संस्थालाई सबल […]

बालिकालाई बेचबिखन गरेको आरोपमा खरेल पक्राउ

काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा कुशल खरेल पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ का २० वर्षीय खरेललाई पक्राउ गरेको हो । खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी […]

राप्तीमा जागिर बिर्साउने कागज कारखाना,१८ जनालाई रोजगारी दिदै

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका ५५ वर्षीय डम्मरबहादुर जिसीलाई व्यवसाय गर्ने इच्छा जाग्यो । स्वास्थ्य चौकी भालुबाङमा २५ वर्षदेखि सहयोगीको भूमिका निर्वाह गरेका डम्मरले वर्षदिनदेखि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरको जागिर गरिरहेका छोरा लालबहादुरलाई पनि व्यवसाय नै गर्ने कुरामा सहमत गराए । ०८० असारमा छोराले र ०८० साउनदेखि डम्मरले पनि जागिर छोडे […]

विविध कार्यक्रम गरी देउखुरी पब्लिक स्कुलले मनायो गुरु पूर्णिमा

दाङ । देउखुरी पब्लिक स्कुलले विविध कार्यक्रम गरी आइतबार गुरु पूर्णिमा मनाएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलले विविध कार्यक्रम गरी गुरु पूर्णिमा मनाएको हो । स्कुलका विद्यार्थीहरुद्वारा आयोजना गरिएको कार्यक्रममा गुरुहरु प्रर्ति श्रद्धाभाब झल्कने खालको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।त्यस्तै उनिहरुले गुरुहरुप्रती श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]