
Rksr-7
Gsbr-6
ksbl-7
Jsbg-7
Pbu
Msbg-2
Usbl-7
jsbr-3
Gsbg-3
Csbg-7
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको […]
दाङ । देउखुरीको लमही नगरपालिकाकी कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउँन सक्ने तर्फ सबैलाई सचेत रहन आग्रह गरेकी छिन् । सिद्धार्थ होटेल ग्रीन लुम्बिनी प्रालिले बिहिबार लमहीमा आयोजना गरेको तिज मेला तथा नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै चाडपर्वसँग गाँसिएका धार्मिक र […]
बाँके । बाँकेमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्ज-कोहल्पुर सडकखण्डमा बस अनियन्त्रित भइ दुर्घटना भएको जनाएको हो । त्यस्तै घाइतेहरुको अहिले नेपालगञ्ज मेडिकल कलेज र […]
काठमाडौँ । पछिल्लोपटक देशभर ४ सय ७० जना डेंगु सङ्क्रमितहरु थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् । यो तथ्याङ्क गत मध्ये माघयताको रहेकोे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७७ […]
दाङ । डान्स च्याम्पियन सिजन टु अन्तरगत उत्कृष्ट ६ मा पुग्न सफल रजिना चौधरीलाई देउखुरी पब्लिक स्कुलले एक कार्यक्रमको आयोजना गरि बुधबार भव्य सम्मान गरेको छ ।स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक तथा खेल प्रशिक्षक तिर्थराज पाण्डेको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले रजिनाले पाएको सफलता देउखुरी पब्लिक स्कुल […]
दाङ । सामाजिक संजाल फेसबुक वालमा आएर अनावश्यक मानहानी कमेन्ट गर्ने देउखुरीका ४ जना व्यक्तिलाई प्रहरी कार्यालयमा झिकाएर माफी मागे पस्च्यात छाडिएको छ । देउखुरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खगेश्वर खनालले गएको शनिबारका दिन राप्ती गाउँपालिका वडा नम्बर ५ भुल्केमा तिज विशेष पिक्नीक कार्यक्रमपछि आफ्नो फेसबुक वालबाट पोस्ट गरेको फोटोमा राप्ती प्रेस मंचका अध्यक्ष […]
दाङ । नेपाल सरकारले सञ्चालन गरेको पढ्दै सिक्दै र कमाउँदै कार्यक्रमका बारेमा बुधवार देउखुरीको गढवा गाउँपालिकामा सरोकारवालाहरु बीच अभिमुखिकरण गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकार र स्विच सरकारको साझेदारीमा देशका सातै प्रदेशहरुमा सञ्चालन भएको दिगो तथा सम्मानीत रोजगारीका लागि सिप परियोजना अन्तर्गत औद्योगिक प्रशिक्षर्थी तालिम सम्बन्धि अभिमुखिकरणका […]
दाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले युवाहरु खेलकुद र विकासमा जुट्नु पर्ने र लागूऔषध दुर्व्यसनबाट बच्नु पर्नुे बताएका छन् । गाउँपालिकाकाे वडा नं. १ शान्तिपुरमा मंगलबार शान्तिपुर युवा क्लबले आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा अध्यक्ष विष्टले गाउँका युवाहरुलाई खेलकुद र विकास निर्माणमा सक्रिय सहभागी हुन आग्रह गरे । त्यस्तै उनले खेलकुदले युवाको शारीरिक […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले १ करोड ५ लाख बढीको सुन र चाँदीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगन्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी गरि चार जना पक्राउ परेका हुन् । […]