
Msbg-2
jsbr-3
Usbl-7
Gsbr-6
Pbu
Gsbg-3
Rksr-7
ksbl-7
Jsbg-7
Csbg-7
दाङ । स्थानीय वन महासंघ राजपुरको परिषद भेला शनिबार राजपुर गाउँपालिका वडा नम्बर -२ बेलामा रहेको सभाहलमा सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,स्थानीय वन महासंघ राजपुरका अध्यक्ष रामबरण यादवको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरि प्रसाद भुसालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । रिता बिकको स्वागत मन्तव्यबाट सुरु […]
दाङ । गढवा गाउँपालिका र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार नि:शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा १६ जना मोतिबिन्दुका बिरामी पत्ता लागेको लमही आँखा अस्पतालकी नेत्र सहायक समिक्षा सत्गैयाले जानकारी दिए । […]
धनगढी । कैलालीको एक विवाहमा एक किशोरमाथि कुटपिट भएको छ । कुटपिटबाट एक जना घाइते भएका छन भने ४ जना पक्राउ परेका छन् । (शनिबार) हिजो घोडाघोडी नगरपालिका वडा नम्बर –७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाइलो गर्ने क्रममा १५ वर्षीय अंकित गौतममाथि कुटपिट भएको हो। कुटपिटबाट उनको टाउँकोमा चोट लागेको छ । सामुहिक कुटपिटबाट […]
काठमाडौं । ऐतिहासिक धरोहर धरहरा चढ्न आइतबार आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न आउनेहरुको सवारीसाधन पार्किङको पनि आजदेखि शुल्क लाग्ने भएको हो । सरकारले आजदेखि धरहरा चढ्दा टिकटको प्रतिव्यक्ति २ सय रुपैयाँ तोकेको हो । जसमध्ये विद्यार्थी,ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि भने ५० प्रतिशत अर्थात् १०० रुपैयाँ छुट दिइएको छ […]
काठमाडौं । साउदी अरबको इस्लामी मामिला,दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपाल हिफ्ज़-ए-क़ुरान प्रतियोगिता २१ देखि २३ डिसेम्बरसम्म काठमाडौँमा हुन गइरहेको छ । यो एउटा महत्वपूर्ण अवसर हो, जसले केवल पवित्र क़ुरानको शिक्षालाई फैलाउने होइन, यसका महानताहरूलाई उजागर गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कूफीले बताएका […]
काठमाडौं । रवि लामिछानेलाई आइतबार आज अदालत उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको […]
दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ । राजपुर गाउँपालिका र नेपाल नेत्रज्योति संघ,राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा राजपुरको २ नम्बर वडा मटेरियामा नि:शुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको हो ।उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा ३९ जना मोतिबिन्दुका बिरामी पत्ता […]
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले मुस्ताङ जिल्ला स्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गरेका थिए । आजै,भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरा स्थित श्री पश्चिम पृतना हे.क्वा.को भ्रमण समेत गरेका छन् । त्यस्तै उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले […]
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ हुन थालेको छ । सम्मेलन यही मङ्सिर १४ र १५ गते काठमाडौँमा हुने भएको हो । सम्मेलन प्याब्सनको आयोजना तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलको सहजीकरणमा हुन थालेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिएका […]