
pku
Djs
Pes
sbs
Sgr
Gfs
Rgp
Srbpu
Ggp
Lnp
Pbu
Unsku
cjs
Rgp1

Rgu
Rsb
Wsp
Tsm
Bbu
Vor
Ssm
Rgs
Ggd
Rgu
Asm
nsb
Sbs
Gst
Hal
Ksm
Sls
Pvg
Bbbpu

sab
Pls
Jmb
Mks
Ptm
Jmb
Rpp
Gsb
Bml
Abd
Syp
bbt
Rmb
काठमाडौं । रवि लामिछानेलाई आइतबार आज अदालत उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
लामिछानेलाई गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
त्यस्तै उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौं स्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि रहेको छ ।
