
Gsbr-6
ksbl-7
Rksr-7
Jsbg-7
Msbg-2
Usbl-7
Pbu
Csbg-7
jsbr-3
Gsbg-3
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्कार,संस्कृति र पहिचान सहितको व्यावहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । सोमबार राप्ती गाउँपालिका-२ लालमटियास्थित मुनलाईट सेकेन्डरी इङ्लिस स्कुलले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कार र व्यावहारिक शिक्षाको अभावले समाज र व्यक्तिको दिगो प्रगति सम्भव नहुने धारणा राखे । “शिक्षाले केवल परीक्षा पास गर्न […]
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थीत बनाउन आयोजना बैंक आवश्यक […]
दाङ । हामी सबैको प्रतिबद्धता:लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमहीको समन्वयमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभात फेरी तथा समुद्घाटन कार्यक्रम आज गढवामा सम्पन्न भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल […]
कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले पाटे बाघको छालासहित १ जना मानिसलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका वडा नम्बर –५ का ४१ वर्षीय विष्णुप्रसाद भट्टराई रहेका छन् । उनलाई विशेष सुचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट प्रकाउ गरेको हो । रुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार […]
दाङ । गुरुकुल एकेडेमी घोराइमा लागू औषध दुर्वेशन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराहिको आयोजनामा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरूलाई लागू औषध दुर्ब्यशनका विरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । लागू औषध दुर्ब्यशन विरुद्ध सचेतना कार्यक्रममा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरू सहभागी भएका थिए । त्यस्तै लागू औषध दुर्ब्यशन […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १५ हजार, ९०० रुपैयाँ घटेको हो । त्यस्तै महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको […]
दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ पुतलीबास घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी ( हरी) रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही बजारबाट तुलसीपुरतर्फ फर्कदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा आज भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले जानकारी दिए । त्यस्तै आइतबार आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी […]
दाङ । स्थानीय वन महासंघ राजपुरको परिषद भेला शनिबार राजपुर गाउँपालिका वडा नम्बर -२ बेलामा रहेको सभाहलमा सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,स्थानीय वन महासंघ राजपुरका अध्यक्ष रामबरण यादवको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरि प्रसाद भुसालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । रिता बिकको स्वागत मन्तव्यबाट सुरु […]