
jsbr-3
ksbl-7
Rksr-7
Pbu
Usbl-7
Gsbg-3
Csbg-7
Gsbr-6
Jsbg-7
Msbg-2
कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरले फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको लगत नम्बरहरु २४१८, २४२०, २४२२ नकवजनी चोरी कसुर मुद्दामा ०१ (एक) वर्ष ०१ (एक) महिना १५ (पन्ध्र) दिन कैद सजाय र एक लाख पन्चानब्बे हजार एक सय अठार मात्र) जरिवाना असुल गर्न बाँकी भई फरार रहेका […]
दाङ । संघीय सांसद मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रको घरहरुमा लगाइएका टिनका छानाको अवस्था बारेमा मंगलबार स्थलगत पुगेर अनुगमन गरेका छन् । पुर्व शहरी विकास मन्त्री समेत रहेका सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने घोराही उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ को वडामा लगाइएको कुल ७ सय २५ घरहरुको अवस्था बारेमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा नि:शुल्क आँखा शिविर कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी ऐरावती आदर्श बहमुखी क्याम्पस मुल इकाई समितिको आयोजना तथा तिलगंगा सर्जिकल आँखा केन्द्रको प्राविधिक सहयोगमा ”निःशुल्क आँखा शिविर” कार्यक्रम सम्पन्न भएको हो । इकाई समिति संयोजक करिश्मा आचार्यको अध्यक्षता तथा राप्ती […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ । पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर सञ्चालन गरेर बन्ध्याकरण गर्न लागिएको हो । गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज सर्वोच्च अदालत लगिएको छ । साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर -२ मटेरिया स्थित जन ज्योति माध्यमिक विद्यालयकोे ६२ औं वार्षिक उत्सव समारोह कार्यक्रम भव्यताका साथ सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादवको अध्यक्षता तथा पूर्व शहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का संघीय […]
दाङ । हिंसा रहित समाज निर्माणको उद्देश्य सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले पनि सोमबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको हो । महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा र विभिन्न संघ-संस्थाको सहकार्यमा अभियानको उद्घाटन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) टिकाराम […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्कार,संस्कृति र पहिचान सहितको व्यावहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । सोमबार राप्ती गाउँपालिका-२ लालमटियास्थित मुनलाईट सेकेन्डरी इङ्लिस स्कुलले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कार र व्यावहारिक शिक्षाको अभावले समाज र व्यक्तिको दिगो प्रगति सम्भव नहुने धारणा राखे । “शिक्षाले केवल परीक्षा पास गर्न […]
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थीत बनाउन आयोजना बैंक आवश्यक […]