राप्ती गाउँपालिकामा २ सय बढी कुकुरहरुको बन्ध्याकरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका दुई सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्‍याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए । शिविरमा १ सय १६ वटा […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आज अस्पतालमा भर्ना गरिएको छ । प्रसाईंलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले बताए । त्यस्तै यसअघि उनले न्यायाधीशसँग आफू क्यान्सर रोगी भएको र उपचार गर्न नपाएको गुनासो गरेपछि न्यायाधीशले स्वास्थ्य जाँच गराएर चिकित्सकले भने अनुसार गर्न आदेश दिएका थिए । उनी ४ मंसिरमा […]

प्रदेश विकास समस्या समाधान समितिको बैठक काममा परिणाम आउनुपर्छ’मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा बिशेष ध्यान दिन दिर्नेशन दिएका छन् ।प्रदेश विकास समस्या समाधान समितिको बिहिवार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रतिफल दिने खालका योजनाहरुलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।‘जुन काममा हात हाल्छौं । त्यसबाट परिणाम आउनुपर्छ । प्रतिफल आउने योजनाहरुलाई […]

राजपुरको ३ नम्बर वडामा लैङ्गकि हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

दाङ । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगतको कार्यक्रम बुधबार राजपुर – ३ खरदरियामा सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले समाजमा हुने विभेदकारी कार्यको अन्त्य गर्नका लागि महिला-पुरुष एकजुट भएर लाग्नुपर्ने बताएका […]

राप्ती गाउँपाका ३ हजार बढी बालबालिकाको पोषण अवस्था जाँचिदै

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाकाे नाै वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हाे । त्यस्तै यो अभियानकाे बुधबार वडा […]

प्राधिकरणद्वारा बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने ३४ उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने तयारी गरेको छ । विद्युत् नियमन आयोग र प्राधिकरणको सञ्चालक समितिले लाइन नकाट्न निर्देशन दिएपछि प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाउन थालेका छन् । प्राधिकरण स्रोतका अनुसार उद्योगका सञ्चालकहरूको घर ठेगाना रेकी गर्ने काम […]

घाेराही र तुलसीपुर सडक निर्माणको लागि अर्थ मन्त्रालयद्वारा ४ अर्ब बजेट

दाङ । तुलसीपुर – घोराही सडक खण्ड चार लेनमा स्तर उन्नतिका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ । वर्षौंदेखि अलपत्र रहेको २१.५८ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि अर्थ मन्त्रालयबाट ३ अर्ब ९९ करोड ४९ लाखको बहु वर्षीय ठेक्काको स्रोत सहमतिका लागि सिफारिस भएको हो।तुलसीपुर–घोराही सडक खण्ड विस्तारका लागि मदन भण्डारी आयोजना निर्देशनालयबाट […]

राप्ती बबई क्याम्पसको ३४ औं स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न

दाङ । तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको ३४ औँ स्थापना दिवस तथा १९ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । पूर्व सिँचाइ मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले क्याम्पसमा रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताए […]

देबिपाटनका मठाधिश टोली र गोरक्ष पात्रदेबता सिद्धरत्ननाथका पदाधिकारी बीच भेटघाट

दाङ । देबिपाटनका मठाधिश सहितको टोलीले गोरक्षपात्रदेबता सिद्धरत्ननाथ मन्दिरका मठाधिश तथा अन्य पदाधिकारीहरु बीच बुधबार शिष्टाचार भेटघाट गरेको छ । भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला तुलसीपुरमा अबस्थित देबिपाटन मन्दिरका मठाधिश मिथिलेशनाथ योगी,बलरामपुर बिधान शभा सदस्य पल्टुराम,नगर प्रमुख धिरज सिंह, कथाबाचक सर्बेश्वर महाराज सहितको टोलीे र सिद्धरत्ननाथ मन्दिरका मठाधिश तथा अन्य पदाधिकारीहरु बीच शिष्टाचार भेटघाट भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]